प्रदेश ५

पूर्वखोला गाउँपालिकाको ११ औं गाउँ सभा सम्पन्न, कुल ४८ कराेड १७ लाखकाे बजेट पारित

  २०७९-०३-११        बोली खबर

पाल्पा । पूर्वखोला गाउँपालिकाकाे एघाराैं गाउँसभा सम्पन्न भएकाे छ ।शुक्रबार सम्पन्न गाउँसभाले ४८ करोड १७ लाख ७४ हजार बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम पारित गरेको छ । सभामा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कृषि व्यवसायीकरणको लागि कृषि उपज संकलन केन्द्र तथा साप्ताहिक हाट बजार स्थापना र उपजललाई...

रामपुर नगरपालिकाकाे एघाराैं नगर सभा सम्पन्न, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा जाेड

  २०७९-०३-१०        बोली खबर

पाल्पा। रामपुर नगरपालिका एघाराैं नगर सभा सम्पन्न गरेकाे छ। शुक्रबार सम्पन्न नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए । नगर सभाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना...

निस्दीको ११ औं गाउँसभा सम्पन्न, व्यवसायमूखी तथा स्वरोजगारमूखी कार्यक्रममा जाेड

  २०७९-०३-१०        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाको एघारौं गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि निस्दीले कुल ६४ करोड ९८ लाख रुपैयाँ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट...

रामपुर वडा नं.१ काे कार्य सम्पादन बिबरण सार्बजनिक

  २०७९-०३-०९        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले मासिक कार्य सम्पादन बिबरण सार्बजनिक गरेको छ। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनबाट निर्बाचित भएर वडाको कार्यभार सम्हाले पछि पहिलो पटक मासिक कार्य सम्पादन विवरण सार्बजनिक गरेको हो। वडाध्यक्ष कपिल बहादुर खाँणले मासिक कार्य सम्पादन विवरण प्रस्तुत गर्दै वडा...

रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभा सम्पन्न

  २०७९-०३-०९        बोली खबर

पाल्पा । रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभाले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम  सम्पन्न भएकाेछ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो । नीति तथा कार्यक्रममा पुर्वाधार...

रिङ्नेरहमा वडा स्तरिय निति तथा कार्यक्रम सम्पन्न

  २०७९-०३-०९        boli khabar

पाल्पा । पूर्वखोला वडा नं. ३ ले वडा स्तरिय निति तथा कार्यक्रम तर्जुमा गोष्ठि रिङ्नेरहमा सम्पन्न भएको छ । जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु , वडा नं. ३ भित्र रहेका विद्यालयका प्रधानाध्यापहरु, बैद्धिक व्यत्तित्वहरु , टोल संयोजक, पत्रकारहरुको उपस्थितिमा कार्यक्रम भएको हो । आगिमी बर्ष २०७९÷०८० मा कस्ता निति हरुलाई...

मुल्य वृद्धिको बिरोधमा विद्यार्थीद्धारा प्रदर्शन

  २०७९-०३-०९        boli khabar

पाल्पा। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै रामपुरमा विरोध प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामपुर  कमिटीले बुधबार अपरान्ह क्याम्पस अगाडि गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले नारा लगाउँदै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । ‘मूल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा...

रामपुर नगरपालिका ४ देविस्थानमा आधारभूत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन

  २०७९-०३-०९        boli khabar

पाल्पा, रामपुर नगरपालिका ४ देविस्थानमा आधारभूत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन गरिएको छ । साथै समुद्घाटन कार्यक्रमका विच रामपुर नगरपालिका वडा नं. ३ र ४ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापाले बोल्दै नगरपालिकाको सबैभन्दा राम्रो टोल बिकास सस्थाको...

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ...

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा (तस्बिरमा)

  २०७९-०३-०७        बोली खबर

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।...