प्रदेश ५

सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी

  २०७९-०२-२१        बोली खबर

पाल्पा । सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका वार्ड न ४ नवलपुर मृतक खुम बहादुर आले मगरको बिमा बापतको रकम श्रीमती तेसरा सिँजाली मगरलाइ २ लाख ९ हजार ६ सयको चेक उहाकै घरमा गएर हस्तान्तरण गरेको हो। मृतक आलेले वि. स. २०७६...

निस्दीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७९-०२-२१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाे गल्धामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा शिविर भएको हो । जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको २ दिने शिविरमा २ सय ७२ जनाले सेवा लिएका छन । शिविरबाट १ जना कुष्ठ रोगी र १० जनामा...

निस्दीकाे अर्चलेमा नेतृत्व बिकास तथा उद्घोषण तालिम सुरु

  २०७९-०२-२०        बोली खबर

पाल्पा । नेतृत्व बिकास तथा उद्घोषण तालिम अर्चलेमा सुरु भएको छ । निस्दी गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो । प्रमुख अतिथि निस्दी गाउँ कार्यपालिका सदस्य मिमश्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको...

पुर्बखोला गाउँपालिका पुर्ण खोप सुनिश्चितता वडा घोषणा

  २०७९-०२-२०        boli khabar

पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा अभिमुखीकरण तथा पूर्णखोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडा न ३ रिन्नेरह पुर्बखोलालाइ कोभिड-१९ पुर्ण खोप वडा समेत घोषणा गरिएको छ । सोहि अबसर पारेर नेपाल रेडक्रसले कोभिड-१९ पूर्वतयारी तथा प्रतिक्रिया...

निस्दि ६ अर्चलेमा तिन दिने नेतृत्व बिकास तथा उद्घोषण तालीम सुरु

  २०७९-०२-२०        boli khabar

नेतृत्व बिकास तथा उद्घोषण तालिम अर्चलेमा सुरु भएको छ ।निस्दि गाउँपालिकाको आर्थिक सहयोग र अर्चले महिला उत्थान गाउँ समन्वय समितिको आयोजनामा भएको हो । प्रमुख अतिथि निस्दि गाउँ कार्यपालिका सदस्य मिन श्री बयम्बुले बोल्दै सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण हुन आबश्यक रहेकोले कार्यक्रमको सफलता शुभकामना दिनु भएको छ ।...

रामपुरमा दुग्ध दिवस मनाईयो

  २०७९-०२-१८        boli khabar

पाल्पा । रामपुरमा दुग्ध दिवस कार्यक्रम मनाईएको छ । जिल्ला भेटरिनरी अस्पपताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाको कार्यालय बेझाड बजार नहरअफिसबाट निकालिएको ¥याली हुलाकरोड बेझाड बजार हुदै पुनः कार्यालयसम्म ¥याली निकालिएको थियो । स्वस्थ जीवन दूध...

घिरिङ्गकाे पुट्टारमा ३९० घण्टे सीपमुलक तालिम सम्पन्न

  २०७९-०२-१८        बोली खबर

पाल्पा । कालीगण्डकी बहुप्राबिधिक शिक्षालय घिरिङ्ग १ पुट्टार तनहुँद्वारा आयोजित ३९० घण्टाको विभिन्न सीप मुलक तालिम सम्पन्न भएको छ।पाल्पा र तनहुँका गरी जम्मा ६० जना सहभागी भएको सिलाई कटाई, सेक्युरिटी गार्ड र मोटरसाइकल मर्मत तालिममा सहभागी प्रशिक्षार्थी हरुलाई तालिम समापनको अबसरमा आयोजित कार्यक्रममा तालिम को प्रमाणपत्र प्रदान गरिएको छ।...

रामपुर सहकारीले दुर्घटना बिमा रकम हस्तान्तरण

  २०७९-०२-१६        बोली खबर

पाल्पा । रामपुरमा मोटरसाईकल दुर्घटनामा मृतक प्रेम बहादुर सार्कीको श्रीमती मिना कुमारी सार्कीलाई विमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।  रामपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष, संचालक समिति सदस्यहरु तथा सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठ मार्फत १ लाख रुपैया चेक हस्तान्तरण गरेको...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

  २०७९-०२-१६        बोली खबर

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  तारा एयरको विमान मुस्ताङको थासाङ-२  स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...

निस्दी गाउँपालिले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने

  २०७९-०२-१६        बोली खबर

पाल्पा । निस्दी गाउँपालिमा ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउनु भएकाे छ ।  निस्दी गाउँपालिमा आईतबार भएको पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले  उक्त कुरा बताउनु भएकाे हाे । उहाँले अपाङ्गता भएका पहेलो कार्ड वालालाई पनि कार्यविधि बनाएर भत्ता दिने बताउनु भएको हाे ।...