गणतन्त्र दिवसको अबसर पारी रामपुर साहित्यिक प्रतिस्थापन एबम मुक्तक मन्च रामपुरले गणतन्त्र विशेष रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तक मन्च रामपुर सस्थाका अध्यक्ष स्वप्निल निरबको अध्यक्षतामा भएको कार्यक्रममा 20जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा सहभागीहरुले गणतन्त्रका बिषयमा रचना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम रामपुर नगर पालिकाको पर्यटकीय...
पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्गनेरहमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम- MEDPA” भन्ने मूल नाराका एड्भान्स सिलाइकटाई तालिम र चप्पल बनाउने तालिम सुरु भएको छ । पुर्बखोला गाउँपालीकाका अध्यक्ष नुन बहादुर सारु प्रमुखको आसन बाट बोल्दै आर्थिक समृद्धिका लागी उद्यमशीलता गर्दै आफु र समाजलाइ रुपान्तरण गर्नका लागि...
रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्ग सिलन्यास सम्पन्न भएको छ । रामपुर नगरपालीका १० होस्दिमा डिपबोरिङ्गका लागी काम सुरु गरिएको छ । घण्टौ समय लागेर पानी बोक्नु पर्ने बाध्यता रहेका जनताको मुहारमा पानीको काम हुन लाग्दा धेरै खुशी छाएको छ । सङ्घिय खानेपानी तथा सरसफाइ मन्त्रालय बाट एक करोड उनासी...
काठमाडौं । आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । ननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...
खानेपानि सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने सचेतना कार्यक्रम पूर्वखोलाको रिङ्नेरहमा सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पूर्वखोला गाउँपालिका वडा न ३ रिङ्नेरहो बृत्ता बजार र अर्खलडाँडामा गरि ३ दिन सम्म संचालन भएको कार्यक्रममा खानेपानि सम्बन्धि स्वच्छता, बातावरण सफा , घरपरिवार , रहन सहन...
पाल्पा । पूर्वखोला गाउँपालिका पुर्वखोलामा नव निर्वाचित जनप्रतिनिधिसंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा पूर्वखोला लार्इ अभिभावक विहिन बालबालिकाको अभिभाबक बन्ने अध्यक्ष नुन बहादुर थापाको बताउनु भएको छ । पूर्वखोलाले तय गरेको नारा शिक्षा स्वास्थ्य पर्यटन सडक कृषी सहितको पुर्वाधार, पूर्वखोला विकासको आधार भन्ने नारालाई सार्थकता दिन अगाडि...
तानसेन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ता रहेका छन्। युवा संघ र अनेरास्वयुका कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सामाजिक तथा आर्थिक बिकासमा जोड दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधिहरुका लागि स्वागत, बिदाई तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उक्त कुरा बताउनुभएको हो । कार्यक्रम बोल्नु हुँदै निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले स्थानीय तह सदस्य निर्वाचन...
पाल्पा । रामपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन भएको छ । नेकपा एमालेका भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शहीद बहुमुखी क्याम्पस इकाई कमिटीले मंगलबार अपरान्ह बेझाँड बजारमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले बेझाँड बजार नहर अफिस बगैँचा बाट नारा लगाउँदै प्ले...
पाल्पा, रामपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित वडाका जनप्रनिधिहरुले सपथ ग्रहण संगै सोमबार विहानै वडा कार्यालयहरुमा पुगेर सेवा दिन सुरु गरेका हुन । हिन्दु सस्कार र परम्परा अनुसार शुभ साइत हेराएर सबै जसो वडाहरुमा बिहान ११ बजे भित्रै पदभार समालेका छन ।साथै...