प्रदेश ५

रामपुर अस्पतालमा नव निर्वाचित जनप्रतिनिधिलाइ स्वागत

  २०७९-०२-१०        boli khabar

पाल्पा, रामपुर अस्पतालमा नब निर्वाचित जनप्रतिनिधि, अस्पताल प्रमुख तथा चिकित्सकहरुलाई स्वागत गरिएको छ । स्थानीय तह निर्वाचन बाट रामपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, अस्पतालका नव नियुक्त अस्पताल प्रमुख तथा डाक्टरहरुलाई स्वागत गरीएको हो । डाक्टर लविन परियारको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालले रामपुर...

बौदिकाली गाउँपालीका अध्यक्ष ओझाले पद तथा गोपनियताको सफत ग्रहण

  २०७९-०२-१०        boli khabar

नवलपरासी जिल्ला बौदिकाली गाउँपालीकामा सोमबार नव निर्वाचित पालीका अध्यक्ष प्रकास ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतिमा सपथ ग्रहण गर्नु भए संगै सोमबार नवनिर्वाचित उपाध्यक्ष डिलकुमारी सारुसंगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटि सदस्य बाल प्रसाद ठाडा...

रम्भा गाउँपालिकामा एमाले विजयी

  २०७९-०२-०९        बोली खबर

पाल्पा । रम्भा गाउँपालिकाको  मत परिणाम सार्वजनिक भएकाे छ । मतगणनामा बिवाद भएपछि केही दिन स्थागित भएकाे थियाे । मत परिणामसंगै एमालेबाट उम्मेदवार बनेका विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन्...

रामपुरमा एक घर, एक कलरको योजनाः नव निर्वाचित नगर प्रमुख

  २०७९-०२-०७        बोली खबर

पाल्पा, रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरमा एक घर एक कलरको योजना  प्रविधिकसंग सल्लाह गरेर अगाडी बढ्ने बताएका छन् । थापाले शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ५ वर्षे कार्यकाल निजमाती कर्मचारीको ब्यवस्थापन तथा कोभिड संक्रमणमा विच वितेको भन्दै अबको योजना कतिबद्ध भएर विकास योजनामा केन्द्रित...

रामपुर६ मा नब निर्वाचित जनप्रतिनिधिलाइ स्वागत

  २०७९-०२-०५        boli khabar

रामपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा २०७४ मा निर्वाचित भई पाच वर्ष कार्यभार सम्हालेका जनप्रतिनिधिलाई फेरि भेटाैला विदाई कार्यक्रम भएको छ । वडा अध्यक्ष हुमनाथ न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको हाे । गत वैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा वडाध्यक्षमा निर्वाचित दिवाकर देवकाेटा, वडा सदस्यहरु...

तानसेन नगरपालिकामा गठबन्धनबाट प्रमुखमा श्रेष्ठ उपप्रमुखमा सिंजाली विजयी

  २०७९-०२-०४        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनमा तानसेन गठबन्धनका उम्मेदवार विजयी भएका छन । तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी भएको हो । नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त...

रामपुर नगरपालिका प्रमुखमा पुनः थापा निर्वाचित उपप्रमुखमा बालकुमारी थापा विजयी

  २०७९-०२-०३        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनमा रामपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमण बहादुर थापा पुनः निर्वाचित भएकाछन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अधिवक्ता शिव अर्याललाई ३ सय ७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएको हो । थापाले १० हजार ४ सय ५६ मत र अर्यालले १०...

निस्दी-७ ज्यामिरेमा कांग्रेसकाे विरासत ताेडियाे एमालेका पाटाको प्यानल विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.–७, ज्यामिरेमा कांग्रेसको विरासतलाई यसपटक नेकपा (एमाले) ले ताेडेकाे छ । नेकपा एमालेका मुक्त बहादुर पाटाको प्यानल विजयी भएको छ । पाटा मगरले ९२० मत प्राप्त गर्नुभएको थियो । भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोहन राक्से ७५३ मत प्राप्त गर्नुभएको थियो । १६७ को...

निस्दी गाउँपालिकामा एमालेको ‘क्लिन स्विप’ (तस्बिरसहित)

  २०७९-०२-०२        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...

रामपुर-४ मा कांग्रेसबाट राम बहादुर राना विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा। रामपुर नगरपालिका ४ को वडा अध्यक्षमा राम बहादुर राना विजयी भएको छ । वडाको मतगणना अनुसार नेपाली कांग्रेस बाट राना सहितको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार रानाले १ हजार ३ सय ३ मत प्राप्त गरेको छ । त्यस्तै उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विष्णु...