प्रदेश ५

माथागढी ३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा । माथागढी गाउँपालिकाको वडा नं.-३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी भएको छ। घर्ती मगरले १३७० मत प्राप्त गर्नुभएको थियो। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक थापाले १२१४ मत प्राप्त गर्नुभएको थियो। १५६ काे मतअन्तरले नेकपा एमालेका प्रत्यासी घर्तिमगरकाे प्यानल विजयी बनेका हुन् ।...

निस्दी-६ अर्चलेमा एमालेबाट मेक बहादुर सुनारीकाे प्यानल विजयी

  २०७९-०२-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ६ अर्चलेको मतपरिणाम सार्वजनिक भएको छ । नेकपा एमाले वडा नं. ६ बाट प्रत्यासी मेक बहादुर सुनारीको प्यानल विजयी भएका छन् । सुनारीले ८२४ पराकिलो मतअन्तरले विजयी भएका हुन । गठबन्धनका रुख चिन्हबाट प्रत्यासी बनेका गगन सिं खन्गाहले १०४ मत प्राप्त गरेका थिए...

मध्यरातमा निस्दी-५ गल्धाकाे बिजयी उत्सव (फाेटाेसहित)

  २०७९-०२-०२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको मत परिणाम मध्यरातमा सार्वजनिक भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी भनिएकाे साविको गल्धामा एमालेका दुर्गा बहादुर सोमैको प्यालन नै बिजयी भएका छन् । सोमैले ३ सय ६६ मत अन्तरले गठबन्धनका प्रत्यासी रुख चिन्हबाट उम्मेदवार बनेको कालुराम सारुलाई...

रामपुर ९ मा नेपाली कांग्रेसको प्यानल बिजयी

  २०७९-०२-०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । राना ७ सय ६८ मत सहित निर्वाचित भएको हो । एमालेबाट अध्यक्षका प्रत्यासी नेत्र गाहालाई ८२ मतले पछि पार्दै रानाले विजयी हासिल गरेको हो । गाहाले ६ सय...

निस्दी ३ झिरूबासमा एमालेका नबिन्द्र साेती सहितकाे प्यानल विजयी

  २०७९-०२-०१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासको वडा अध्यक्षमा नेकपा (एमाले)का नविन्द्र सोती सहितको प्यानल विजयी भएको छ । निर्वाचित सोतीले १ हजार २० मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रत्यासी गठबन्धनका उम्मेदवार धनबहादुर खण्डलुकले ३ सय ९३ मतपछि पार्दै सोतीले विजयी हासिल गरेको हो । त्यस्तै...

पाल्पामा मतपरिणाम आउने क्रम जारीः रामपुरमा कांग्रेस र निस्दीमा एमालेको अग्रता कायमै

  २०७९-०२-०१        बोली खबर

पाल्पा । रामपुर नगरपालिका २ मा नेपाली कांग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो । दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु...

निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गमा एमाले प्यानल विजयी

  २०७९-०२-०१        बोली खबर

पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा (एमाले) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गबाट आफ्नो विजयी यात्रा सुरु गरेको छ । वडा नं. १ को अध्यक्षमा ७ सय २५ मतका साथ नेकपा (एमाले)बाट यम बहादुर राना निर्वाचित भएको हो । यस अघि नेकपा नेपालीे कांगेसले निरन्तर विजयी हासिल...

निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु

  २०७९-०१-३१        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...

आज देशभर मतदान हुदै, पाल्पामा १ लाख ९९ हजार जनाले मतदान गर्दै (मतदाता संख्या सहित)

  २०७९-०१-३०        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन्  । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख...

माथागढीको रहवास माटो खन्ने क्रममा ७८ वर्षीया महिलाको निधन

  २०७९-०१-२८        बोली खबर

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका वडा नं.-७, रहवासको धनुवाटोलमा ढुंगा-माटोले पुरेर ७८ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ। घर लिप्नको लागि घरदेखि करिब एक किलोमिटर टाढा रहेको बनमा गएर रातो माटो खन्ने क्रममा एक्कसी ढुंगा-माटो खसेर माथागढी-७, रहवास- धनुवाटोल कि ७८ वर्षीया रिमा सरा लाम्काहा भन्ने डिल्ली सरा लाम्काहाको ...