प्रदेश ५

रामपुरमा जिप दुर्घटना ४ जना घाइते

  २०७८-१२-२७        बोली खबर

पाल्पा । रामपुर नगरपालिका २ बटरामा जिप दुर्घटना भएको छ । भलायटार बाट स्याउली बजार तर्फ गैरहेक‍ो लु १ ग ५७०९ नं. को जिप खैरेनी बटरामा दुर्घटना भएको हो । जिपमा सवार २ जना यात्रु, चालक र सहचालक सहित ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको...

पार्किङ्ग गरेर राखिएको ट्याक्टरमा आगलागी

  २०७८-१२-२५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका ४ बाङ्गेपसलमा पार्किङ्ग गरेर राखिएको ट्याक्टरमा गएराती आगलागी भएको छ ।  पार्किङ्गमा राखिएको लु ४ त ४७१८ नं. को ट्याक्टरमा आगलागी भएको हो । राती साढे २ बजेको समयमा ठूलो आवाजमा टायर पड्कीएको आवाज आए पछि ट्याक्टर धनी महेश  श्रेष्ठले हेर्दा टायर र हुट जलिरहेको...

एमाले पाल्पाको दोस्रो बैठक सम्पन्न

  २०७८-१२-२३        boli khabar

एमाले पाल्पाको दोस्रो बैठकबाट के के भयो निर्णय भयो ।पाल्पा। नेकपा एमाले जिल्ला कमिटी पाल्पाको दोस्रो बैठक मंगलबार तानसेनमा सम्पन्न भएको छ । बैठकले निर्वाचन केन्द्रित भएर काममा गर्न जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा...

रामपुर-चापाकोटमा निर्माणधिन पुलबाट खस्दा आठ जना घाइते, दुईको अवस्था गम्भीर

  २०७८-१२-२०        बोली खबर

पाल्पा । रामपुर-चापाकोट जोड्ने पक्कि पुलबाट खस्दा ८ जना कामदार घाइते भएका छन । आइतबार साझ करिब ६ :३० बजे तिर पुल ठलानका लागि सामान उठाउने क्रममा घाइते भएका हुन । घाइते हुनेमा भारत घर भइ हाल रामपुर-चापाकोट जोड्ने सोमरा प्याक्लुकमा काम गर्ने ४ जना अनुप कुराहु बर्ष २५...

रामपुर सहकारीले ६५औं सहकारी दिवस मनायाे

  २०७८-१२-२०        बोली खबर

पाल्पा । ‘मर्यादित व्यबसाय र प्रविधिमा सहकारी’ भन्ने नारा सहित रामपुर सहकारीले मनायो सहकारी दिवस । रामपुर बचत तथा ऋण सहकारी सस्थाले आइतबार आफै कार्यालयमा ६५औ सहकारी दिवस मनाएको हो । सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सहकारी निति, सहकारी खोल्नुको उद्देश्यका बारेमा प्रस्ट पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष...

केही व्यक्तिहरू अहिले कांग्रेसलाई घाँडो भइरहेकोछः बस्नेत (फाेटाे सहित)

  २०७८-१२-१९        बोली खबर

पाल्पा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई आफ्नो स्वार्थका लागि जेसुकै गर्न पनि तयार रहेको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको भेला तथा अधिवेशनको उद्घाटन गर्दै उनले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पार्टीले नै पन्छाएको बताएका...

पूर्वमन्त्री महेश बस्नेत आज रामपुर आउने

  २०७८-१२-१९        बोली खबर

पाल्पा । नेकपा एमाले भातृसंगठन नेपाल युवा संघ नेपालका इन्चार्ज तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत आज रामपुर आउने भएका छन् । नेकपा एमाले रामपुर नगर कमिटीको अधिवेशन तथा युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न रामपुर आउन लागेको नेकपा एमाले रामपुरले जनाएको छ । भेला रामपुर श्रीनगर होटलको सभाहलमा दिनको ११ः००...

कालीगण्डकी नदिमा र्‍याफि्टङ तालिम सुरु

  २०७८-१२-१५        boli khabar

कालीगण्डकी नदीमा नियमित र्‍याफि्टङ सन्चालानार्थ गाइडका लागि प्राबिधिक प्रशिक्षण तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नारा सस्थाको सहकार्य र रामपुर नगरपालिको आयोजनामा नदी आसपासका युवाहरुलाई नै तालिमको आयोजना गरिएको हो । पर्यटकीय क्षेत्र रामपुर ८ भुजातमा कार्यक्रम गरि तालिम शुरु गरिएको छ । नाराका प्राबिधिक तथा...

पुर्बखोलामा सुरु भयो भिडियो एक्सरे सेवा

  २०७८-१२-१४        boli khabar

रिङ्नेरह स्वास्थ्य चौकी पुर्वखोलाले गर्भवती जाँचका लागि भिडियो एक्सरे तथा जनस्वास्थ्य प्रयोगशाला सेवाको शुभारम्भ गरेको छ। कार्यक्रममा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पूर्वखोला गाउपालिका स्वास्थ शाखाले नागरिकको अधारभुत आवश्यकता स्वास्थ भएकोले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएको बताउनु भएको छ । रिङ्नेरह स्वास्थ्य चौकी बाट प्रदेश सरकार संग समन्वय गरेर...

पाल्पाका १० पालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त ‍‍(नामावली सहित)

  २०७८-१२-१३        बोली खबर

पाल्पा । वैशाख ३० गते देशैभरका हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले ६ सय ७६ जना जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरकालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।...