प्रदेश ५

अखिल नेपाल महिला संघको अध्यक्षमा पाण्डे

  २०७८-१२-१३        boli khabar

अखिल नेपाल महिला संघ पाल्पाको १० औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले गीता पाण्डयेको अध्यक्षतामा ६१ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा तुलसा पाण्डये र दुर्गादेवी राना सचिवमा मिना जि.सी.चयन गरेको हो भने सहसचिवमा बिमला बस्याल र कोषाध्यक्षमा बिना के.सी. चयन गरिएको हो...

रामपुरमा प्रथम खुल्ला म्याराथन दौड सम्पन्न (तस्बिर सहित)

  २०७८-१२-१३        बोली खबर

पाल्पा । रामपुरमा सम्पन्न प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधी पुरुष तर्फ राम बहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले हात पारेको छ । युवाहरुलाई खेलकुद विधामा आकर्षित गर्नुका साथै रामपुरको पहिचान संगै पर्यटन प्रवद्र्धन गर्ने ध्येयका साथ रामपुर युवा क्लवले आयोजना गरेको दौडमा पुरुष तर्फका उपाधी विजेता सोमैले...

रामपुर ६ ले गर्यो पाँच बर्षे पदचाप बिमोचन

  २०७८-१२-१२        boli khabar

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले पाँच भित्र वडामा भएको विकास निर्माण र सञ्चालन भएका गतिविधिहरुलाई समेटेर तयार गरेको ‘पाँच वर्षे यात्राका पदचापहरु, वडा विकास पुस्तिका–२०७८’ सार्वजनिक गरेको छ । आफ्नो कार्यकालको ५ बर्षे यात्रा समेटेर पदचाप निकालिएको हो । स्थानीय तह निर्वाचन संगै जनप्रतिनिधिहरु आए पछि भएका...

अनेमसंघ जिल्ला अधिबेशन सम्पन्न

  २०७८-१२-१२        boli khabar

अखिल नेपाल महिला संघ १० औ जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । तानसेन नगरपालिका सभा हलमा भएको अधिबेशनको खुला सत्रमा नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्थ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि पोलिटव्युरो सदस्य गैरेले बोल्दै अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको...

रामपुरमा म्याराथन दौड प्रतियोगिता हुने

  २०७८-१२-११        बोली खबर

पाल्पा । रामपुरमा प्रथम म्याराथन दौड प्रतियोगिता हुने भएको छ । रामपुर युवा क्लवले चैत १२ गते शनिबार महिला पुरुषका लागि खुल्ला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका सन्दर्भमा क्लवले पत्रकार भेटघाट गरी जानकारी दिएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष...

यूवा संघ नेपालका केन्द्रिय सचिब तुल अधिकारीले आफ्नी स्वर्गिय जिवनसङ्गिनीको नाममा अक्षयकोष स्थापना

  २०७८-१२-०७        boli khabar

यूवा संघ नेपालका केन्द्रिय सचिव तथा एमाले नेता तुल बहादुर अधिकारीले आफ्नी स्वर्गिय धर्मपत्नीको सम्झनामा प्रेस चौतारी नेपाल पाल्पा अन्र्तगत पत्रकारीता अक्षयकोष स्थापना गर्नुभएको छ । अधिकारीले जिवनसङ्गिनी स्व .प्रतिक्षा अर्याल अधिकारीको जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसरमा प्रतिक्षा अर्याल अधिकारी पत्रकारीता पुरस्कार स्थापना गर्नुभएको हो । अधिकारीले आफ्नी श्रीमती...

निस्दीमा राष्ट्रिय युवा संघ नेपाल गठन

  २०७८-१२-०७        बोली खबर

पाल्पा । निस्दी गाउँ पालिकामा युवा संघ गठन निस्दी गाउँ राष्ट्रिय युवा संघ नेपाल निस्दी गाउपालिकाको भेला बसेको छ । निस्दी गाउपालिकाको बहुउद्देश्यीय सभाहलमा भएको भेलामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब तुलबहादुर अधिकारि रहनु भएको हो । सचिब अधिकारिले बोल्दै पार्टीले न्याय समृद्धिको लागी लड्ने , राष्ट्रिय स्वाधीनता...

गठबन्धन माथि एमालेको शानदार बिजय

  २०७८-१२-०५        बोली खबर

पाल्पा । राडिचुडी खानेपानी उपभोत्ता समिती तानसेन ९ मदनपोखरामा आज भएको निर्वाचनमा नेकपा एमालेका उमेद्वार गणेश अर्याल बिजयी भएका छन् । अर्याल गठबन्धनका उमेद्वार मिन प्रसाद बन्जाडेले भन्दा १सय ७ मत धेरै ल्याएर बिजयी भएका हुन् । निर्वाचनमा बिजेता गणेश अर्यालले ४ सय ३४ मत प्राप्त गरेका छन् भने...

अस्तित्व जोगाउन सरकारले अध्यादेश ल्याउन सक्नेः गृहमन्त्री खाण

  २०७८-१२-०५        बोली खबर

पाल्पा । साना दलको अस्तित्व जोगाउन सरकारले अध्यादेश ल्याउन सक्ने गृहमन्त्री खाणले बताएका छन् । पाल्पा जिल्ला रामपुर नगरपालिकाले निर्माण गरेको प्रशासनिक भवनको उद्घाटनका लागि शनिबार गृहमन्त्री बालकृष्ण खाणले उक्त कुरा बताएका हुन् । गृहमन्त्री खाँणले रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले स्थानीय निर्वाचन बिकास निर्माणको...

रामपुर उद्योग व्याबसाय महासंघकाे अध्यक्षमा श्रेष्ठ

  २०७८-१२-०५        बोली खबर

पाल्पा । नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघ रामपुरको प्रथम भेलाले कृतिनाथ श्रेष्ठ नेतृत्वमा ६१ सदस्यीय रामपुर उद्योग व्याबसाय महासंघ गठन भएको छ । जसको उपाध्यक्षमा नारायण खनाल, दिनेश आचार्य, सचिब मनोज आचार्य, उपसचिव मल्लिका ढकाल, सहादत हुसेन, शिब देबकोटा, कोषाध्यक्ष राजकुमार मानन्धर सह कोषाध्यक्ष खेमराज गौतम रहनु भएको छ...