काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
पाल्पा, शिबरात्री मेला देश भर नै धुनधाम सङ्ग मनाइएको छ । पबित्र कालीगण्डकी आसपासका शिवालयहरुमा पनि शिवको पुजाआजा गरि शिवरात्रि मनाइएको छ । सोही अबसरमा रामपुर नगरपालिका वडा ८ भुजात स्थित धार्मिक एवं पर्यटकिय स्थल सिद्धबाबा धाममा बिजयपुरको शिवालय , आपचौरको शिबालय , तातोपानी धाम, बेझाडमा रहेको शिब मन्दिर...
पाल्पा, सदाका बर्षमा जस्तै यस बर्ष पनि १ सय पर्यटकिय गन्तव्य भित्र पर्न सफल तालपोखरामा महाशिवरात्री मेला लागेको छ । महाशिवरात्रीको अवसरमा तालपोखरामा दिनभर पुजापाठ, भजनकृतन सहित मेला लागेको हो । संस्थाका उपाध्यक्ष पुरुषोत्तम ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु हुदै उपस्थितलाइ स्वागत गर्नु भएको थियो ।तालको बिचमा रहेको जलेश्वर...
महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन...
कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल...
पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...
पाल्पा। एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृतिको मौलिक झाँकी प्रदर्शन सहित दिवस मनाएको हो । कार्यक्रमको उट्घाटन गर्दै संविधान सभा सदस्य, पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले विश्वमा...
पाल्पा, नगर गौशाला रामपुर नगरपालिका ६ तातोपानी धाममा ३ दिने भगवान शिव तथा गौ कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नगर गौशाला रामपुर पाल्पाको तेस्रो बार्षिक उत्सवको अवसरमा फागुन १२ देखि १४ गते सम्म प्रवचन कार्यक्रम गरीएको हो । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देबकोटाको स्वागत बाट...
पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन हुनु भएको छ। तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले आचार्यको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस...
प्रेस चौतारी नेपाल पाल्पा शाखाको पहिलो बैठक तथा पदस्थापना कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ । बैठकमा कार्यालय व्यवस्थापन , सचिबालय गठन जस्ता विषयमा छलफल भएको छ । निर्वाचन क्षेत्रगत शाखा निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमाले पोलिट्व्युरो सदस्य पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे प्रमुख अतिथि...