प्रदेश ५

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...

सोनाम ल्होछारमा भाेली देशभर सार्वजनिक विदा

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनकि संघसंस्थाहरुमा सार्वजनकि बिदा दिने  निर्णय...

रामपुरमा मसाल जुलुस सहित विरोध प्रदर्शन

  २०७८-१०-१८        बोली खबर

पाल्पा, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले रामपुरले बेझाँडमा सरकार विरुद्ध मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल रामपुर नगरकमिटी तथा अनेरास्ववियु रामपुरले सोमबार साँझ मूल्य वृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध...

निस्दी गाउँसभाले विभिन्न विधाका उत्कृष्टलाई सम्मान (सुची सहित)

  २०७८-१०-१७        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले दशौं गाउँसभामा विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गरेको छ । गाउँसभाले विद्यालयमा कार्यरत लेखापाल र बालबिकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक तलबमा समेत वृद्धि गरेको छ । माघ १६ गते आइतबार बसेको गाउँपालिकाको दशौं गाउँ सभाले उत्कृष्ट कर्मचारी देखि कलाकार, शिक्षक, कृषक, स्वास्थ्यकर्मी तथा खेलाडीलाई...

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

  २०७८-१०-१६        boli khabar

  काठमाडौँ /माघ १५ : विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) को सदस्यमा चयन भएको छ । जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) प्रेस स्वतन्त्रता र मिडिया...

निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभा सम्पन्न

  २०७८-१०-१६        boli khabar

पाल्पा – निस्दी गाउँपालिका पाल्पाको दशौं गाउँ सभाको समुउदघाटन समारोह सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको सभाअध्यक्षतामा भएको सभामा उपाध्यक्ष रिता कुमारी अर्यालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । सभामा उपाध्यक्ष खनालले चालु आर्थिक वर्षको स्वीकृत योजना तथा कार्यक्रम संशोधन एवं रकमान्तर सहित पालिकाको संचित...

आगामी निर्बाचनमा गठबन्धनकाे आवश्यक : राष्ट्रिय सभा सदस्य गैरे

  २०७८-१०-१५        बोली खबर

रामपुर, प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीय देखि संघको निर्वाचन सम्म गठबन्धन संयुक्त रुपमा जानु पर्ने बताएका छन् । राष्ट्रिय सभाका नव निर्वाचित सदस्य एवं एकिकृत समाजबादीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा बधाई तथा शुभकामना ग्रहण गर्दै गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् । लुम्बिनीमा एकिकृत समाजवादी पछि रहे...

रामपुर नगरपालिका १ मा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण

  २०७८-१०-१४        boli khabar

दानस मल्ल  रामपुर रामपुर नगरपालिका वार्ड न १ मा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण गरेको छ।अपाङ्गता सहयोग समितिका अध्यक्ष मिना कुमारी बङ्शी को अध्यक्षता मा भएको कार्यक्रमको मुख्य पाहुना वडाध्यक्ष मित्र लाल कडेल रहनु भएको हो। सहयोग समितिका सदस्य मतिमाया कार्किको स्वागत बाट शुरु भएको कार्यक्रम मा मुख्य पाहुना...

नेकपा एमाले पाल्पाद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

  २०७८-१०-१४        boli khabar

नेकपा एमाले पाल्पाद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।जिल्ला भित्रको बिभिन्न बिषयमा प्रसासन कार्यालयमै पुगि ध्यानाकर्षण गराएको हो ।नेकपा एमाले पाल्पाले जिल्लाका विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकषर्ण गरेको छ । भेटघाटमा जनताले अनुभव गर्ने पहिलो सरकार स्थानिय निकायको निर्वाचन समयमै गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई...

संबिधान असफल हुनबाट बचाउन सबै लागी पर्नु पर्ने नेता गैरे

  २०७८-१०-१२        boli khabar

पाल्पा । नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताले आफ्नो जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकारलाई बर्तमान सरकारले बञ्चित गर्न खोजेको बताउनु भएको छ । नेकपा एमाले पाल्पाले तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गैरेले अहिले मुलुकमा संबिधान असफल हुनबाट बचाउन सबै लागिपर्नु पर्ने बताउनु भएको छ । अहिले गठबन्धन...