प्रदेश ५

माथागढी र रम्भा जोड्ने अगाह खोलाको गोतामे घाटमा पुल बन्ने

  २०७८-१०-०४        बोली खबर

माथागढी, पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाह खाेलाकाे गाेतामे घाटमा ट्रस पुल निमार्णको लागि सोमबार स्थलगत सर्वे गरिएको छ। सर्वे गरिएको उक्त खोला क्षेत्रमा काठेपुल रहेकोले सोही काठेपुल जीर्ण बन्दै गएकोमा आम नागरिकहरु बर्षातको समयमा आवातजावतको लागि दिनानुदिन जोखिमपूर्ण स्थिति बेहोर्नु परेको गुनासो त्यहाँका...

रामपुर ६ तिसमुरेमा बुद्ध मुर्ति स्थापना

  २०७८-१०-०४        boli khabar

रामपुर नगरपालिका–६ तिसमुरे, माझटोलमा १३ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ । गौतम बुद्ध चिल्ड्रेन पार्कमा रामपुर नगरपालिका ६ नं. वडाको अर्थिक सहयोगमा निर्माण गरीएको मूर्ति स्थापना गरिएको हो । मूर्तिको सोमबार बौद्ध परम्परा अनुसार पुजा गरी एक समारोहका विच अनावरण गरिएको हो । रामपुर नगरपालिका...

जनसंगठन नेपाल पाल्पाको तीन दिने आधारभुत पत्रकारिता तालिम शुरु

  २०७८-१०-०२        boli khabar

तानसेन: जनपत्रकार संगठन नेपाल पाल्पा जिल्ला समितिकाे अायाेजनाकाे तीन तिने आधारभुत पत्रकारिता तालिम तानसेनमा शुरु भएको छ । पटकपटक सरिरहेकाे तालिम यसपटक काेभिड १९ संक्रमणकाे अवस्था भएता पनि स्वस्थ्य मापदण्ड पालना गर्दै तानसेनमा शुरु भएको हाे । उक्त तीन दिने आधारभुत पत्रकारिता तालिमलाई उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय...

वन क्षेत्रमा ठूलो दुर्घटना हुनेवाला छः अध्यक्ष पाठक (भिडियाे)

  २०७८-१०-०१        बोली खबर

पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रमा ठूलो दुर्घटना हुने बताएका छन् । बोली खबरसंग विशेष कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । जनताको अधिकार सुनिश्चिका लागि आन्दोलित रहेको बताएका छन् । वन क्षेत्रको सिंगो प्राकृतिक स्रोतमा स्थानीय जनताको अधिकारी कसरी सुनिश्चित गर्नेका...

कालीगण्डकी युवा क्लबको उपाधि नवलपुर डेढगाउलाई

  २०७८-१०-०१        boli khabar

पाल्पा, रामपुर नगरपालिका १ स्याउलिबजारमा २७ गते देखि भलिबल प्रतियोगिता भैरहेको छ ।शुक्रबार भएको खेलहरुमा भलिबल प्रतियोगिता ,डोरि तान्ने ,सटफुट र नृत्य प्रतियोगिता भएको छ। जसमा भलिबल प्रतियोगितामा नवलपुर डेढगाउ प्रथम भएको छ । डेढगाउले घिरिङ गाउपालिका १को टिमलाइ बेस्ट अफ फाइब खेलमा सोझो सेटमा जित हात पारेको हो...

माथागढीमा विविध योजना सहित १०औं गाउँसभा सम्पन्न

  २०७८-०९-३०        boli khabar

पाल्पा:- “हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान” भन्ने मूल उद्देश्य सहित माथागढी गाउँपालिका,पाल्पाकाे दशाैं गाउँसभा गाउँपालिकाको सभाहल,झडेवामा सम्पन्न भएको छ । गाउँ सभाका अध्यक्ष सन्तोष थापाले आफू प्रतिनिधिका रुपमा निर्वाचित भएसँंगै जनताका सामू आफूले राखेका सक्दो मागहरू पूरा गरेको र केही मागहरू पूरा गर्ने अठोटका बाबजुद लाग्दा पनि...

रामपुर नगरपालिकाकाे नगर सभा सम्पन्न

  २०७८-०९-२९        boli khabar

पाल्पा, रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ अन्तर्गतकारकमान्तर गर्दै रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको हो । नगर सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासका स्थानीय सरकार आफ्नो क्षमताले भ्याए सम्म प्रयत्नशिल रहँदै आए पनि...

पूर्वखोला गाउँपालिकाले दशौ गाउँसभा सम्पन्न

  २०७८-०९-२८        boli khabar

पूर्वखोला गाउँपालिकाले दसौं  गाउँसभा सम्पन्न गरेको छ । पूर्वखोला गाउँपालिकाले पालिकाको दसौ गाउँसभा पूर्वखोला गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले तय गरेको नारा “ शिक्षा, स्वास्थ्य, कृषि पर्यटन सहितको पूवाधार , पूर्वखोला विकासको आधार भन्ने मुल नारा सहित पूर्वखोलाको दशौं गाउँसभा गर्न सफल रहेको...

रामपुर कालीगण्डकी युवा समाजको वार्षिकोत्सब सुरु

  २०७८-०९-२७        boli khabar

दानस मल्ल रामपुर कालीगण्डकी युवा समाज रामपुर १ स्याउलिबजार पाल्पा को १७ औं वार्षिकोत्सब शुरुभएको छ। यहि पौष २७ देखि ३० गते सम्म बिबिध कार्यक्रम गरि मनाउन लागेको कार्यक्रमको उद्घाटन कार्यक्रम का मुख्य पाहुना नगर खेलकुद बिकास समिती पाल्पा का अध्यक्ष शन्कर बहादुर खाडले गर्नु भएको हो।समाजका अध्यक्ष नारायण...

राष्ट्रिय एकता दिवसमा रामपुर नगरपालिकामा सार्वजनिक विदा

  २०७८-०९-२७        बोली खबर

रामपुर, राष्ट्रिय एकता दिवस पुस २७ गते रामपुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो । नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका...