पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...
नेपाल निजामती कर्मचरी संगठन जिल्ला कार्य समिती पाल्पाको ११ औ अधिवेशन भयको छ । जनता मा बि तानसेनको सभा हलमा भयको अधिवेशन को प्रमुख आथिती नेपाल निजमती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनी ले उद्घटन गर्दै यश संगठनले सरकार समक्ष पेस गरेको निजामती सेवा येन सम्सद बाट पास गरि...
२४ पौष – नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन...
पाल्पा, पूर्व मन्त्री तथा नेकपा एमाले संघिय सांसद दल बहादुर रानाले निर्भाहमुखी कृषि मात्रै गरेर हुदैन आधुनिकीकरण तथा ब्यवसायिकीकरण हुनुपर्ने बताएका छन् । उर्वराभूमी पाल्पालाई कृषि क्रान्ति रुपमा लैजानु पर्ने जरुरी रहेको बताएका हुन् । नेकपा एमाले को नवौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद रानाले हामी सरकारका हुदाँ देशको रुप...
पाल्पा, नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । नेकपा एमाले पाल्पाको नवौें अधिवेशनकाे उद्घाटन समाराेहमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल आउने नेकपा एमाले माथगढीका अध्यक्ष तेज घर्तिमगरले बताउनु भएकाे छ...
पाल्पा रामपुर अपाङ्गता भएका व्यक्तिहरुको लागि रामपुर नगरपालिकामा बाँस द्वारा बन्ने हस्तकलाको सामाग्री निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको छ । सीप सिकाई फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक स्तर सुधार गर्नुका साथै आत्मनिर्भर बनाउने लक्ष्यका साथ रामपुर नगरपालिकाले तालिम सुरु गरेको हो । तालिमको उट्घाटन रामपुर नगर पालिका...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा भएको गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधी स्याङ्जाको हरिनास गैराखोला र महिला तर्फको उपाधी निस्दी ५ गल्धाले हात पारेको छ । जुनतारा युवा क्लवको आयोजनामा गत पुस १६ देखि भएको प्रतियोगिताको उपाधीको लागि विहिबार भएको फाईनल खेलमा पुरुष तर्फ...
रामपुर नगरपालिका वडा नं.४ भित्रका “क” र “ख” कार्ड भएका फरक क्षमता अन्तर्गत (अपाङ्ग) २० जनालाई आज न्यानो कपडा बितरण गरिएको छ। ओम ब.रानाको अध्यक्षतामा अपाङ्ग सदस्यको जेस्ठ सदस्य शमसेरदिन मियाँको प्रमुख आतिथ्यतामा फरक क्षमता भएका वडा बासिहरुलाई न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको हो। अपाङ्ग समन्वय समिती रामपुरका...
पाल्पा, रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन समुद्घाटन कार्यक्रम न्यु श्रीनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा रहनु भएको हो । प्रमुख अतिथि शर्माले बोल्दै निजि क्षेत्र सहकारी क्षेत्र र राजनीति क्षेत्र...
पाल्पा, रामपुर नगरपालिका ६ दुर्गा मन्दीर टोल शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । मंगलबार भएको खेलहरुमा पहिलो राउण्डको अन्तिम खेल आज जागरण गैडाकोट र डुम्रीबेशी तनहुँ विच भएको खेलमा जागरण गैडाकोटले सोझो सेटमा जित हात पारेको छ ।दोस्रो चरणको पहिलो खेल रामपुर...