काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापासहित नगरपालिकाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता राजाराम घिमिरे र तुलसीराम पोखरेलले दर्ता गरेको रिटमाथि पुस १९ गते सुनुवाइको पेसी तोकिएको छ । अवहेलना मुद्दामा मेयर थापा,उपमेयर विष्णुदेवी आचार्यसहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले गत असार २९...
पूर्वखोला, पूर्वखोला गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ज्ञानु प्रसाद पनेरुले पूर्वखोला गाउँपालिकामा भएका कामका बारेमा बोली खबरसंग कुराकानी गरेका छन् । सबै वडा कार्यालयहरु ब्यवस्थित गर्ने योजना रहेको बताएका छन् । प्रशासनीक भवनको निर्माण कार्य भईरहेको छ । पालिकाको १५ शैया अस्पताल विरकोटमा निर्माण कार्य भइरहेको बताएका छन् । बोली...
पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवौं जिल्ला अधिवेशन पुष २३ गते मदनपोखरामा हुने भएको छ । नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको बैठकले देशभरी एकै पटक हुन लागेको अधिवेशन बहुदल स्थापना पछि पहिलो पटक तानसेन बजार बाहिर मदनपोखराको तिन्टीआपमा गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न कुनै...
निस्दी, निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्याल रहनु भएको थियो...
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता आजबाट शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिको आयोजनामा र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा प्रतियोगिता सन्चालन भएको हो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै...
रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले प्रथम चार्टर्ड दिवस मनाएको छ । क्लव दर्ताको भएको एक वर्ष पुरा भएको अवसरमा रामपुरमा एक समारोहका विच प्रथम चार्टर्ड दिवस मनाएको हो । क्लबका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल रहनुभएको हो । प्रदेश...
रामपुर, पाल्पा रामपुर नगरपालिका वडा न ६ बिजयपुर नयाँ बजारका बर्ष ३५का राजु पौडेलको निधन भएको हो । साथिहरु सङ्ग घर नजिकैको कौवा कुलोमा माछा मार्न करेन्ट थापेको त्यसमै परे पछि अस्पताल ल्याइएको थियो । उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालयका प्रमुख भिम बहादुर कार्किले जानकारि...
धनबहादुर ठाडा पाल्पा – जीवन ज्योति आधारभूत विद्यालय निस्दी – ४ , मित्याल , लामेदमार ,पाल्पाको ३८ औं वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सोतीको अध्यक्षतामा भएको वार्षिकोत्सबको उद्घाटन निस्दी गाउँ कार्यपालिका सदस्य हेम कुमारी सुनारीले गर्नुभएको हो । शिक्षिका पवि सरा थापा सोतीको स्वागत...
काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको...