काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...
पाल्पा – निस्दी गाउँपालिका , पाल्पामा फोटो सहितको मतदाता नामावली संकलन मंसिर २८ गते देखि हुने भएको छ । पहिलो दिन २८ गते वडा नम्बर – १ , बाकामलाङमा हुने छ । त्यसैगरी २९ गते सहलकोटमा , पौष १ गते झिरुबासमा , २ गते मित्यालमा , ३...
पाल्पा, नेकपा एमालेले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेललाई प्रस्ताव गरेको छ । नेकपा एमाले पाल्पा जिल्लाका पूर्व सचिव तथा संविधानसभा सदस्य कँडेललाई एमालेले प्रदेश कमिटीको अध्यक्षमा प्रस्ताव गरेको हो । एमाले केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले कँडेललाई प्रदेश अध्यक्ष बनाउने प्रस्ताव गरेको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो ।...
निस्दी, पाल्पा सदरमुकाम तानसेन देखि दुर्गम मानिने निस्दी गाउँपालिका भौतिक पूर्वधारमा भने फड्को मारेको छ । निस्दी गाउँपालिका वडा नंं. ४ को झयालटुङमा पालिका भवन निर्माण भईरहेको बताइएको छ । त्यस्तै निस्दीको मित्यालका १५ शैयाको अस्पतालको भवन निर्माण कार्यभइरहेको तथा वडा नं. १ बाकामलामा स्वस्थ्य चौकीको भवन निर्माण सकिएकोछ...
तानसेन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति पाल्पाको चौथो जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले रन बहादुर कुमालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा योगमायाँ गाहा, सचिवमा इमान सिं राना, सहसचिवमा सुमन गाहा, कोषाध्यक्षमा मान बहादुर हिस्की, सदस्यहरुमा भुवन...
निस्दी, निस्दी सव डिभजन वन कार्यालयाकाे ८ काेठे कार्यालय भवन निस्दी ४ झय्लटुगमा सिलन्यास गरिएकाे छ । डिभिजनल वन अधिकृत दिपक ज्ञावलीबाट भवनकाे सिलन्यास गरिएकाे छ । स्थानिय जन प्रतिनिधिकाे ,वन अधिकृत हरु ताथा स्थानिय हरुकाे उपस्थितिमा भवनकाे सिलन्यास गरिएकाे हाे। डिभिजन वन कार्यालय पाल्पा ले ८ वटा सव...
काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...
पाल्पा, आदिवासी जनजाती मौलिक भेषभुषा र सस्कृति संरक्षणको लागी जातिय पोसाक बितरण कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा न५ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । समन्वय समितिका सह सचिब शोभा आलेको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष हिमाल मल्ल प्रमुख अथिति...
निस्दी, निस्दी गाउँपालिका–७, मा टिप्परले च्यापिएर एक चालकको निधन भएको छ । मंगलबार निस्दी ७ पार्सीङ चोक पार्किङ्ग गरेर राखिएको ग २ ख ३६१ नम्बरको टिप्पर र भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०–३००१ ख ४६६९ नम्बरको टिप्परको विचमा च्यापिएर सोही टिप्परका चालक नवलपरासीको सुनवल नगरपालिका ३ का अन्दाजी ४०/४५...
पाल्पा, जिल्लाकाे रामपुर नगरपालिका–५, बेझाँडमा ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा ट्रलीले च्यापिँदा एक युवकको मृत्यु भएको छ । रामपुरकाे बेझाँड स्थित एक ग्यारेजमा लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा थिचेर ग्यारेजमा कार्यरत सर्लाहीको ईश्वरपुर नगरपालिका १५ का अन्दाजी १९ वर्षिय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...