रामपुर, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस रामपुरको आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीको सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म महाधिवेशन गरेर हिजा सम्पन्न भएको छ...
रामपुर, रामपुर बचत तथा ऋण सहकारी संस्था लि। रामपुर पाल्पाको १४ औं बार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा तयारीका लागि संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिहरु बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता बसेको बैठकले १४ औं बार्षिक साधारण...
चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत...
चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...
चितवन, चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका...
चितवन, नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न...
चितवन, नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् । त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर...
रामपुर, रामपुरमा नेकपा एकिकृत समाजबादीको नगर कमिटि गठन भएको छ । रामपुर ५ मटेरीमा रहेको रेशम सभाहलमा बसेको नेता कार्यकर्ताहरुको शनिबार बसेको भेलाले फणेश्वर गौतमको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा राम प्रसाद भण्डारी, सचिवमा विष्णु प्रसाद लम्साल , उपसचिवमा ऋषिराम खनाल र...
रामपुर, नेकपा माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गतको नगर सम्मलेन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिको पुनगठन गर्दै सम्मेलन सकिएको छ । सम्मेलनले पुनः यम बहादुर सुनार अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटि पुनःगठन गरेको...
चितवन, नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सन्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ । बन्द सत्रमा साँझ बसेको बैठकले अध्यक्ष केपि शर्मा ओलि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेल सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा,...