प्रदेश ५

रामपुरमा पुनः ११ जना काेराेना पाेजेटिभ

  ३ कार्तिक २०७७, सोमबार ०६:१०        boli khabar

पाल्पा, ३ कार्तिक २०७७, पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसंगै पाल्पामा कोरोना...

रम्भा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

  ३० आश्विन २०७७, शुक्रबार १९:२४        boli khabar

पाल्पा रामपुर असाेज ३० रम्भा गाउँपालिकाका प्रधानाध्यापकहरुको बैठक गाउँपालिकामा सम्पन्न भएको छ। बैठकले बालबिकास देखि 12 कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुको बीमा गर्नको लागि नामावली विवरण तयार पार्ने, वैकल्पिक शैक्षिक श्रोतको रुपमा तयार पारेको सिकाई सहजीकरण पुस्तिका वितरण र प्रभावकारी कार्यान्वयन गर्ने, बडा दशैंमा परिवार र समुदायमा समेत भौतिक दूरी...

कर कार्यालय पाल्पाकाे सेवा प्रबाह बन्द गरियाे

  ३० आश्विन २०७७, शुक्रबार १६:००        boli khabar

पाल्पा रामपुर पाल्पा । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला स्थित करदाता सेवा कार्यालयको अत्याबश्यक बाहेक अन्य सबै सेवा स्थगित गरिएको छ । कार्यालयले एक सूचना जारी गरि आफ्नो कार्यालयको एक जना कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अनलाईन र मेलबाट...

निस्दी र रामपुर नगरपालिका पुनः लकडाउन, पूर्वखोला अलर्ट

  २६ आश्विन २०७७, सोमबार २१:०५        boli khabar

२६ असोज, रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका...