प्रदेश ५

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गर्यो

  २०७८-०७-१४        boli khabar

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गरेको छ । पाल्पाको रामपुर नगरपालिका वडा न १० मा ने क पा एमालेको भातृसंठन राष्ट्रिय युवा सघं नेपालले एक कार्यक्रम गरि बिरोध गरेको हो । बिरोध सभामा नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मि प्रमुख अतिथि रहनु भएको हो ।...

सिर्जनशील चित्रकला प्रदर्शनी बुटवलमा

  २०७८-०७-१४        boli khabar

सिर्जनशील चित्रकला प्रदर्शनी सुरु बुटवल उपमहानगरपालिकाद्वारा गठित भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत रहेकाे कला तथा अनुसन्धान विभागकाे संयाेजन,नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीको सहयात्रामा बुटवलकाे न्यू ईरा हाेटलमा सिर्जनशील चित्रकला प्रदर्शनी आईतवारदेखि सुरु भएकाे छ । प्रदर्शनीकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिष्ठानका मुख्य संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई साहित्य ,कला...

पाल्पाकाे रामपुरमा नेपाली ब्राण्डको गोल्डस्टार जुत्ता शोरुम सञ्चालनमा

  २०७८-०७-१४        boli khabar

पाल्पा,,पाल्पाकाे रामपुरमा नेपाली ब्राण्डको गोल्डस्टार जुत्ता शोरुम सञ्चालनमा आएको छ । युवा देखि पाका पुस्ता सम्मको रोजाईमा रहेको लोकप्रिय नेपाली जुत्ता शाेरूम अाइतवार देखि सन्चालनमा अाएकाे हाे । बढ्दाे शहरिकरण सगैँ रामपुरमा यस्ता बिभिन्न खालका व्यावसाय तिर युवाकाे अार्कषण बढेकाे छ । वषौं देखि आकर्षक, आरामदायी र टिकाउ जुत्ताको...

क्षमता विकासकालागि ३दिने अवलोकन भ्रमण

  २०७८-०७-१४        boli khabar

रमा भण्डारी रामपुर पाल्पा एकल महिला सञ्जाल रामपुर वडा नम्वर ६ को आयोजना ,रामपुर नगरपालिका रामपुर पाल्पाको आर्थिक सहयोग र वडा नम्वर ६ वडा कार्यलयको समन्वयमा ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । एकल महिला सञ्जाल वडा नम्वर ६ का अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा कार्तिक ११ गते विहान...

नेकपा एमाले पाल्पामा युवाकाे शानदर इन्ट्री (सूचीसहित)

  २०७८-०७-१०        बोली खबर

रामपुर, नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रुपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानिय तहमा युवाको नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकमा कसको  १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष...

मोटरसाइकल ठोकिदा तिन घाइते

  २०७८-०७-१०        boli khabar

पाल्पा जिल्ला रामपुर नगरपालिका रामपुर वडा न ४ मा मोटरसाइकल दुर्घटना भएको छ।रामपुर नगरपालिका ४ खोप्टारमा बुधबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । रामपुर ३ गण्डकीढिक बाट खोप्टार आउँदै गरेको लु १४ प १२२८ नम्बरको मोटरसाईक र बेझाँड बाट चापाकोट नगरपालिका ५ साँखर जाँदै...

रामपुर नगरपालिकामा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादरको विषयमा छलफल

  २०७८-०७-१०        boli khabar

पाल्पा, रामपुर नगरपालिकामा नगर भित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडादरको विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । पछिल्लो समय नगरभित्र सञ्चालन हुने भ्यान तथा अटोले भाडा धेरै लिने गरेको, सडक स्तरउन्नति भए पनि भाडा समायोजन नभएको जस्ता गुनासो बढ्न थाले पछि नगरपालिकाले अन्तरक्रिया गरेको हो ।नगरपालिकाले इलाका प्रशासन कार्यालय...

नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको अध्यक्षमा नर बहादुर सुनारी चयन

  २०७८-०७-१०        boli khabar

कार्तिक ९ पाल्पा – नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको प्रथम गाउँ अधिवेशन मित्यालमा सम्पन्न भएको छ। संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको अधिवेशनले नर बहादुर सुनारीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी सर्बसहमतिद्वारा चयन गरेको छ। संगठनको उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठ , सचिवमा मेख बहादुर सुनारी ,...

नेपाल कम्युनिस्ट पार्टी एमालेको पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य

  २०७८-०७-०९        boli khabar

नेकपा एमाले पूर्वखोला गाउँपालिकाले प्रथम पालिका अधिवेशन पूर्वखोला ३ मा सम्पन्न भएको छ । अधिवेशन बाट अध्यक्षमा जीवन आचार्य , उपाध्यक्षमा मन बहादुर सारु , सचिबमा टि .वि सारु , सह सचिबमा भगवती राना , मेघ बहादुर राना सहित ५८ कार्यसमिती गठन गरेको छ । उद्घाटन सत्र र बन्द...

नेकपा,पाल्पाकाे चेतावनी MCC शाखा कार्यलय तुरुन्तै हटायन अाग्रह

  २०७८-०७-०९        boli khabar

नेपाल कम्युनिस्ट पार्टीले MCC परियोजना अन्तर्गत निर्माण भएको MCA काे कार्यलय हट्न चेतावनी दिएको छ । अाज पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपाल का केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यलयका शाखा प्रमुख संगिता...