कवि गणेश अात्रेयकाे कवितासङ्ग्रह ‘छन्द लहरी’ काे विमाेचन कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनु भएकाे छ । प्रमुख अतिथि ज्ञबालीले बाेल्दै कवि गणेश अात्रेयका कवितामा वर्तमान समाजमा सबै क्षेत्रमा भित्रिएका विकृतिप्रतिकाे चिन्ता, श्रमप्रतिकाे सम्मान व्यक्त हुनुका साथै...
पाल्पा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह- संयोजक क.ठाकुर प्रसाद लुहागुनको...
पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाकाे कार्यालयले बुधबार रिङ्नेरहमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७७/७८ मा जम्मा ५१ करोड ७५ लाख ९४ हजार बजेट मध्ये ३९ करोड २७ लाख ३६ हजार (७५.८८५) खर्च भएको बिवरण सार्वजनकि...
असाेज २१ रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङचाेक हिजाे साझ माेटरसाईकल दुर्घटना भएकाे छ । बेझाड वजार देखि विजयपुर तर्फ अाउदै गरेकाे लु ५७ प ४१३७ नम्बरको माेटरसाईकलले बाटाेमा उभ्भिराखेकाे ४ वर्षको काे बच्चालाई ठक्कर दिदा घाईते बच्चाकाे रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवासमा थप उपचारका...
रामपुर, शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालावन्दी गरेको छ । नब आगन्तुक विद्यार्थीहरुलाइ दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा ताला लगाएको हो । क्याम्पस प्रशासनसंग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको...
रामपुर, लोक तथा दोहोरी गायक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ । लोक तथा दोहोरी गायक ईन्द्र जि.सी, गायक अलिफ खान, दिपिका बयम्बु, कमला बि.शी.र गीता सेञ्चुरीको स्वरमा रहेको पछिल्लो समय चर्चामा रहेको छ । आयुष्मा कार्की, धिरज...
नेपाल कम्युनिष्ट पाटि समाजबादीकाे पाल्पाकाे तानसेनमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।नेपाल कम्युनिष्ट पाटि एकीकृत समाजबादिका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अगुवा कार्यकर्ताभेलामा सम्बाेधन गदै केपि अाेलिकाे कारण नेपाल कम्युनिस्ट पाटिकाे अान्दोलन समाप्त हुने अबस्था अाएकाेले अाफुहरु एमालेकाे दरबार छाेडेर चउरमा अाएकाे बताउनु भयाे ।अगुवा कार्यकर्ताभेलामा पाण्डेले दरबारले च्यापेर...
रामपुर (पाल्पा) । रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञहरु द्धारा अनुगमन गरिएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृत श्याम ढकालको दोलिले अनुगमन गरेको हो । उहाँले अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउँनु भएको छ । “आलु उम्रिहाल्यो भन्दैमा...
रामपुर, केही महिना अगाडी यमकान्ती गौतमले रु १० लाख बराबरको उन्नत बीउ सहित रामपुरको चिस्यान केन्द्रमा आलु भण्डारण गरेकी थिइन । यस भन्दा अगाडि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि गौतम खुशी भएकी थिइन, विडम्बना केही महिना पछि भने आलुको बीऊ होईन आलुको विरुवा झै निस्किन थाले पछि उनको...
रामपुर, नेपाल कम्यूनिष्ट पार्टी एमालेका संघिय संसाद तथा पूर्व मन्त्री दल बहादुर रानाले नेपालमा कम्यूनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले समाजवादकाे नारा र आर्थिक समृद्धि गर्न नसक्ने बताएका छन् । बोली खबरसंग कुरा गर्दै पूर्व मन्त्री रानाले मध्यवादी चुनाब यो गठबन्धन पार्टीले अझै पनि गर्न सक्ने बताएका छन् ।...