प्रदेश ५

पाल्पाका ९ पालिकामा कांग्रेसको सभापति को भए ?

  २०७८-०६-११        बोली खबर

रामपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पाल्पाका ९ वटा स्थानीय तहको नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । रामपुर नगरपालिकाको सभापतिमा नेत्र प्रसाद भटरार्इ विजयी भएका छन् । तानसेन नगरपालिकामा भने स्थागित भएको छ । निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँण र पूर्वखोला गाउँपालिकाको सभापतिमा बिष्णु...

पाल्पाका सात स्थानिय तहमा सहमति दुईमा निवार्चन र एक स्थानिय तहमा स्थगित, रामपुरमा पुन :भट्टराई

  २०७८-०६-१०        boli khabar

पाल्पा , नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुन : नेत्र प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनले मतदान बाट भट्टराईलाई आगामी कार्यकालको लागि चयन गरेको हो ।सभापति संगै उपसभापति, सचिव र सहसचिव छनौट मतदान प्रक्रिया बाट भएको थियो ।...

उद्बुद्ध कलेज काे अध्यक्षमा नारायण प्रसाद अाचार्य ।

  २०७८-०६-१०        boli khabar

  पूर्वखाेला गाउँ पालिकाकाे एक मात्र कलेज उद्बुद्ध कलेज काे कलेज भेलाबाट कलेज काे व्यवस्थापन समिति निर्वाचित गरियकाे छ । कलेज भेला बाट निबर्तमान अध्यक्ष नरेश चन्द्र ढकाल ज्यु काे नेत्रित्वमा रहेको समिति बिघटन गरि नयाँ नेतृत्व चएन भयकाे छ बिगत ८ बर्ष देखि विभिन्न समस्याका कारण कलेज ले...

नेपाली कांग्रेस निस्दीको सभापतिमा पुर्ण बहादुर खाँण

  २०७८-०६-०९        boli khabar

पाल्पा, नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पुर्ण बहादुर खाँण चयन हुनुभएको छ । १४ औं अधिवेशन अन्तर्गत भएको प्रथम गाउँ अधिवेशनले खाँणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन गरेको हो । गाउँ कार्यसमितिको उपसभापतिमा शिव प्रसाद उपाध्याय, प्रेम बहादुर सिंजाली, सचिवमा विजय अर्याल, नरेन्द्र बहादुर आले, सहसचिवमा इजर सिं...

मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग

  २०७८-०६-०६        boli khabar

निस्दी, निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पसेका निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्किए भन्ने समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ । विगत केही वर्ष अगाडि रोजगारीको सिलसिलामा साउदी अरेबियामा गएका खाम्चा काम गर्दैगर्दा...

भोलि मुलुकलाई नेतृत्व गर्ने पार्टी एमालेः पूर्व अर्थमन्त्री पाैडेल

  २०७८-०६-०६        boli khabar

पाल्पा, कम्युनिस्ट पार्टी एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव एब पुर्ब अर्थमन्त्री बिष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमाले पाल्पाको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै नेकपा एमाले अहिलेको प्रमुख प्रतिपक्ष भूमिकामा रहेपनि शिर न्यूर्याउनु पर्ने अवस्था नभएको बताएका छन् । भेलालाई...

नेताको दबावमा नपर्न कार्यकर्तालाई आग्रहः सोम प्रसाद पाण्डे (भिडियाे)

  २०७८-०६-०५        boli khabar

पाल्पा, कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा नेकपा एकीकृत समाजवादीमा सक्रिय भएका नेता सोमप्रसाद पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा आफू बालकोटबाट फर्किँदा अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै केपी ओलीसँग बिदा भएको बताएका छन् । बोली खबरसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ...

नेपाली कांग्रेस रामपुर ८ले अग्रजलाई सम्मान गर्दै पार्टी कार्यालय स्थापना गर्याे

  २०७८-०६-०४        boli khabar

पाल्पा, नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं. ८ पाल्पाले अग्रजलाई सम्मान गर्दै पार्टी कार्यालय स्थापना गरेको छ । पिल्टारमा वडा समितिको कार्यालय स्थापना संगै प्रजातन्त्र स्थापना देखि हाल सम्म समाज र पार्टीलाई योगदान दिएका वडाका ७० वर्ष माथिका १ सय २२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । नवनिर्वाचित...

सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न

  २०७८-०६-०३        boli khabar

“कृषि पर्यटन बिकास ६ न वडा बिकास समृद्धि को आधार” भन्ने नारा सहित जेष्ठ नागरिक भेला सम्पन्न भएको छ । सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न भएको हो । वडा न ६ का वडा सदस्य थिरलाल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर...

रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने कालीगण्डकीमा बेपत्ता

  २०७८-०६-०३        boli khabar

दानस मल्ल, रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने ब्यक्ती कालीगण्डकी मा बेपत्ता भएका छन। घिरिङ्ग गाउ पालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन। रामपुर को बेझाडमा होटल ब्यबसाय...