रामपुर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुर पाल्पाले श्रद्धाञ्जली सभा सम्पन्न गएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु प्रसाद पोखरेलको निधन भएको एघारौं दिनको पुन्यतिथिको अबसरमा श्रद्धाञ्जली सभा गरेको हो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुर का अध्यक्ष सागर प्रसाद भण्डारीको अध्यक्षता मा भएको सभाको मुख्य पाहुना पुर्ब...
रामपुर, नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाको भेला बसेको छ । भेलामा मुख्य पाहुना सङ्घिय साम्सद तथा पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले क्युनिष्ठ पाटिका चिनका नेताले भनेको कुरालाई कुल्चियर भारतको कुरालाई अगालेर अघि बढ्दा देशमा यस्तो परिष्थिति केपि ओलिले ल्यायको आरोप लगाउनु भयो ।ओलिमा सैद्धान्तिक ज्ञान नभएको आफैमा कमजोर हुन...
रामपुर, नेपाल कम्युनिष्ट पाटी एमाले रामपुर नगर कमिटीको आयोजनामा रामपुरमा निस्दी, पूर्वखोला सम्पर्क मञ्चको विस्तारित भेला सम्पन्न भएको छ । भेलाले रुद्रनारायण श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय सम्पर्क मञ्च कमिटी गठन गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय युवराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले रामपुरमा निस्दी, पूर्वखोलाबाट...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी फुटाउनका लागि जुन अध्यादेश जारी गर्ने अभ्यास भयो त्यो अत्यन्तै दुःखद कुरा हो । मध्यवादी चुनाब अझै पनि जिवितै रहेको बताएका छन् । बोली खबरसंग कुराकानी गर्दै केन्द्रीय सदस्य गैरेले नेताको पक्ष होईन म पार्टीको पक्षमा सधै उभिएकोछु । प्रतिनिधी...
पाल्पा, नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ । दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला...
पाल्पा, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशन पाल्पाकाे माथागढी वडा नं. ३ बाहेक अन्य वडामा सम्पन्न भएको छ । महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार अधिवेशन सुरु भएको थियो । महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा...
पाल्पा, पाल्पामा नेकपा एमाले विभाजन असर कम परेको छ । यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेनन् । त्यस्तै पार्टीको तत्कालीन ९० जनाको जिल्ला कमिटीका चार जनामात्र गएका एकीकृत समाजवादीमा लागेका छन् । १० पालिका रहेको पाल्पामा एमालेबाट ६ पालिकामा प्रमुख–उपप्रमुख र एक पालिकामा...
रामपुर, पाल्पाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा आज रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ। रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम भएको हो। कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा आफ्नो प्रतिभा (कला) लाई निरन्तरता दिदै आउनुभएका चापाकोट...
तानसेन, नेपालले अंग्रेजलाई पराजय गरेको उल्लास अर्थात् भगवती जात्रा (रथयात्रा) आज मनाइदै छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलि पल्ट भगवतीको रथ यात्रा गरिने परम्परा छ । यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने भएको छ । परम्परा धान्नका लागि मन्दिर भित्रै मात्र पूजा गरिने तयारी गरिएको छ...
रामपुर, लगातर परेको बर्षाले रामपुर आर्यभज्याङ्ग सडक खण्ड ‘हरिबिजोग’ रहेको पाल्पा क्षेत्र १ का प्रदेशसभा सदस्य युवराज खनालले बताउनु भएको छ । पूर्वी पाल्पाकै पहिलो नमूना बिद्यालय रामतुल्सी माविको बस उद्घानको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुर जिल्लाकै ठूलो...