पाल्पा रामपुर ‘ब्लड क्यान्सर पिडित अंकित राना मगर बचाऊ अभियान’ अन्तर्गत संकलन भएको रकम परिवारलाई प्रदान गरिएको छ । नेपाल मगर संघ तथा एकिकृत मगर उत्थान समाज रामपुरले सञ्चालन गरेको अभियान अन्तर्गत संकलन भएको रकम दोस्रो पटक प्रदान गरेको हो । रामपुर नगरपालिका ५ राङभाङका व्लड क्यान्सर पिडित ६...
पाल्पा रामपुर अष्ट्रेलियामा रहेका नेपालीहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । कोभिड विरुद्धको अभियानमा साथ दिनका लागि गैरआवासिय नेपाली संघ (एनआरएन) मार्फत २ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।रामपुर नगरपालिका घर भई हाल अष्ट्रेलियामा रहनु भएका नारायण काफ्लेको पहलमा त्याहाँ रहेका नेपालीहरुले नगरपालिका भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको...
तानसेन, लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर पुगेकी महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । रम्भा गाउँपालिका १, बैरादीकी २२ वर्षीय मिरा मश्राङ्गीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उपचारका लागि मङ्गलबार पुगेकी मश्राङ्गीले जीवित छाेरालाइ जन्म दिएकी थिइन । तर उनकाे उपचारकै क्रममा लुम्बिनी मेडिकल कलेजमा मंगलबार साँझ...
रामपुर, हेफर इन्टरनेशनल नेपालको आयोजनामा भएको कार्यक्रम मा हेफरले देश भरिका २८ वटा सहकारीलाइ कृषि एम्बुलेन्स बितरण गरेको हो । जस मध्य पाल्पाका तिन सहकारीले प्राप्त गरेका छन । उपाहार सामाजिक महिला उद्यमि सहकारि रम्भा २ फोक्सिन्कोट , मिलन सार सामाजिक उद्यमि तानसेन नगरपालिका बौघगुम्बाले र निस्दी ५ गल्धा...
रामपुर, निस्दी गाउँपालिका गल्धा बहपुरकी उर्मिला सुनारीकाे बाख्रा पालनले वहाँकाे दैनिकमा परिवर्त भएकाे छ । गत साउनदेखि हालसम्ममा मात्रै २८ वटा खसी बाख्रा मात्रै बिक्री गरिसक्नुभएको छ । बिक्रीबाट करिब रु ४ लाख आम्दानी लिन पाउँदा उहाँलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खसी बढीमा ४५...
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी आर्यभञ्ज्याङ्ग सडक खण्डको अगाहाखोलामा मंगलबार विहान ट्रक दुर्घटना भएको छ । बुटवल बाट स्याङ्जा तर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक विपरित दिशा बाट गैरहेको ग २ च २०९४ नम्बरको जिप संग ठोक्किएर सडक बाट खसेको हो ।सडक बाट झण्डै डेढ सय...
होम राई मगर निस्दी,पाल्पा सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धा,पाल्पामा वैकल्पिक शिक्षाको लागि विद्यार्थीहरुलाई मोबाइलको सीम सित्तैमा प्रदान गरेको छ । विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न असहज भएकोले हालको अवस्थालाई फोनको माध्यमबाट सिकाइने विद्यालयका प्रधानाध्यापक सुशील ढकालले जानकारी दिनुभएको छ । शिक्षक,विद्यार्थी र...
बन्दना पाेखरेल पाल्पाको रामपुरमा रहेको तालपोखरामा स्तर उन्नतिको काम सम्पन्न भएको छ । नेपाल सरकारले सुकिकृत गरेको एक सय पर्यटकीय गन्तव्यस्थल मध्येको यक तालपोखरालाई थप व्यवस्थित बनाउन गत माघ महिना देखी सुरु गरीएकोे स्तरोन्नतीको काम हालै सम्पन्न भएको हो । कास्की पोखरामा रहेको फेवातालको झल्कोे दिने गरी निर्माण गरीएको...
पाल्पा जिल्ला रम्भा गाउँपालिका अाफैमा अलि फरक काम गर्दै आईरहेको छ । सवै भन्दा पहिला र्पुण सस्थागत सुत्केरि गाउँपालीका घोषणा सगैँ सामाजिक रुपमा जनप्रिय काम गर्दै आएको छ । अहिले पनि कोभीडले धलिएका विद्यालय र विद्यार्थीलाई राहत मिल्ने काम गरेको भन्न सकिन्छ । कोरोना भाईरस कारण पठनपाठनमा समस्या आईरहेको...
लायन्स क्लब अफ पाल्पा को आयोजना मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिकमा मनोनयन भएको पदाधिकारी र लायन्स क्लब लाई सहयोग गर्ने दाता हरु लाई तानसेन मा एक कार्यक्रम को आयोजना गरि सम्मान गरेको छ। कार्यक्रम का प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टिक 325 बि टु नेपाल का द्वितीय भाइस गभर्नर...