प्रदेश ५

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास कार्यक्रम सुरूवातकाे लागी समिति गठन

  २०७८-०३-३०        boli khabar

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास कार्यक्रम सुरूवातकाे लागी समिति गठन

  २०७८-०३-३०        boli khabar

रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...

४५औं दिनको पुण्य तिथिमा अपाङ्गता भएकालाई खाद्यान्न सहयोग

  २०७८-०३-२९        boli khabar

पाल्पाका रिब्दीकोट गाउँपालिका वडा नं. ४ का तुलबहादुर अधिकारीले आफ्नी स्वर्गीय श्रीमतिको ४५ औं दिनको पुण्य तिथिमा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न प्रदान गर्नुभएको छ । उहाँले पाल्पा तानसेन नगरपालिका वडा नं. ७ काजिपौवामा रहेको सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रमा बस्दै आएका अपाङ्गता भएकाहरुको लागि चामल, दाल, तेल, नुन, चाउचाउ, साबुन...

६ वषिय बालक रानालाई सहयोग जुटाउदै

  २०७८-०३-२८        boli khabar

रामपुर पाल्पा अकित राना बचाउ अभियानमा विभिन्न संघ सस्था र विभिन्न व्यक्तिबाट सहयोग रकम संकलन भएको छ । रामपुर नगर पालिका वडा नम्वर ५ राना टोल बस्ने बाबा प्रेम बहादुर राना र आमा लिला रानाको ६ वषिय छोरा अंकित रानाको ल्वड क्यान्सर भएको रिपोर्ट आएको र उपचारमा समस्या आए...

पाल्पाको एक मात्र चलचित्र हल सधैका लागि बन्द

  २०७८-०३-२७        boli khabar

तानसेन, कोरोना भाइरस ‘कोभिड १९’ महामारीका विच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । यसैविच कोरोना महामारीकै विच पाल्पाको एकमात्र सन्ताेष चलचित्र मन्दिर सधैको लागि बन्द भएको छ । सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको छ । वि.सं २०३८ सालमा यस...

बन तथा कृषि सहज कार्यक्रम तथा बिकास सम्बन्धि तालिम सुरू

  २०७८-०३-२६        boli khabar

बन तथा कृषि सहज कार्यक्रम(दोस्रो चरण)बजार तथा बिकास सम्बन्धि तालिम आज पाल्पाको रामपुरमा भएको छ ।सामुदायिक बन उपभोक्ता महासंघ नेपालको आयोजना तालिम भएको हो । कोरोना भाईसरको कारण समयमै हुन नसकेको तालिम केहि खुकुलो भए सगँै स्वास्थ्य मापदण्ड पुरा गरि गरिएको महासंघले जनाएको छ । सामुदायिक बन महासंघ रामपुरका...

#कलम घुमाउदा (साहित्य)

  २०७८-०३-२६        बोली खबर

#कलमघुमाउदा  मुटु बेचेर हिजो बेलुकाको छाक टारेकोछु एक छाक खाएर भोलिको छाक सारेकोछु कुर्सीमा बस्नेहरु सोधन मेरा पनि रहरहरुमैले बाच्नको लागि कति रहरहरु मारेकोछु सरकार पटक पटक चुनावको मिति सार्छौमैले हरेक दिन मृत्युलाई पर सारेकोछु ऐ! सरकार तिमी त शहरमा गुण्डा पाल्छौ रेमैले भोका नांगा बच्चा,एक छाकमा पालेकोछु यो...

कालीगण्डकी बिकास केन्द्रले कोभिड १९ को असर चुनौती र सुरक्षाका उपायहरु बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न

  २०७८-०३-२४        boli khabar

कोभिड १९ को असर चुनौती र सुरक्षाका उपायहरु बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी बिकास केन्द्र द्धारा आयोजना गरिएको कार्यक्रममा होटल न्यु श्रीनगर रामपुरमा भएको छ । कालीगण्डकी बिकास केन्द्रका उपाध्यक्ष एकराज अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका बारेमा जानकारी सस्ंथाका अध्यक्ष एब कार्यक्रमका अध्यक्ष देबेन्द्र...

वर्षाले बाैंदीकाली गाउँपालिका नरमकाे निरन्दी खोलामा पुल बगायाे

  २०७८-०३-२४        boli khabar

कुलमणि ढुङ्गाना गएरातिदेखि परेको अविरल वर्षाले बाैंदीकाली गाउँपालिका वाड नं ६ नरमकाे निरन्दी खोलामा पुल बगाएकाे छ । भीषण बाढीले निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको पक्की पुल बगाई ठुलो क्षेति पुर्याएको हाे । वर्षाको समयमा बौदीकाली गाउँपालिकाको केन्द्र देखि विभिन्न वडाहरु र नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला सदरमुकाम...

अविरल बर्षाका कारण पाल्पामा घर पुरिए

  २०७८-०३-२४        boli khabar

पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिँदा बिहीबार विहान एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता र सात जना घाइते भएका छन्। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। उनको घटनास्थलमै...