प्रदेश ५

निस्दीका २५ जना कृषकलाई मौरी सहितको घार वितरण

  २०७८-०३-२३        boli khabar

निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा २५ जना कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको छ ।कृषिलाइ आत्मनिर्भरको बाटो बनाउन भन्दै कृषकलाइ बिभिन्न योजना सहित उत्प्रेरित गरिरहेको निस्दिले अहिले मौरी घार बितरण गरेको हो ।

चरचरेमा टिपर दुर्घटना हुँदा चालकको निधन

  २०७८-०३-२३        boli khabar

पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेमा टिपर दुर्घटना हुँदा चालकको निधन भएको छ । चुनढुङ्ग लोड गरि बुटवल तर्फ जाँदै गरेको लु २ ख ८२० नं टिपर सडकबाट ३०० मिटर तल खोलामा खसेको छ । मृत्यु हुनेमा जिल्लाको पुर्वखोला गाउँपालिका ५ विरोकोट बस्ने २६ वर्षी सुदिप गैरे रहेका छन ।...

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम

  २०७८-०३-२३        boli khabar

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम समपन्न भएको छ ।पुर्बखोला गाउँपालिका वडा न ५ बिरकोटको स्वास्थ सस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।बिरकोट स्वास्थ्य चौकी भवनमा भएको पोषण स्वास्थ्य संस्था घोषणा कार्यक्रममा प्रमुख अतिथी पुर्बखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा रहनु भएको हो । प्रमुख अथिति थापाले बोल्दै स्वास्थ...

मुख्य मन्त्रिग्रामीण विकासले कार्यक्रम अन्तरगत बुंगुर वितरण

  २०७८-०३-२२        boli khabar

पाल्पा जिल्ला रामपुर नगरपालिकामा बंगुरको वच्चा वितरण गरिएको छ । रामपुर नगरपालिका वडा न ८ र १० मा बुंगुर वितरण गरिएको हो । मुख्य मन्त्रिग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत दुई वटा वडाका विपन्न परिवारलाई वितरण गरिएको हो । मुख्य मन्त्रिग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत दलित अति विपन्न...

पूर्ण संस्थागत सुत्केरी सेवामा समर्पित ‘रम्भा गाउँपालिका’ [भिडियाे]

  २०७८-०३-२१        बोली खबर

रम्भा, पाल्पाकाे रम्भा गाउँपालिका पाल्पाले पूर्ण संस्थागत सुत्केरी कार्यक्रम घाेषणा गरेकाे छ । बालमैत्री गाउँपालिकाले कार्यक्रम घाेषणा गर्न खाेजे पनि काेभिड १९ का कारण याे कार्यक्रम घाेषणा गर्न नसकिएकाे पालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बाेली खबरलाई बताउनु भयाे । रम्भा गाउँपालिकामा हाल सम्म भए गरेका कामकाे गतिविधी, याेजना तथा...

राम्चे बनले फलफुलको विरुवा वितरण

  २०७८-०३-२०        boli khabar

रामपुर,  रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ मा रहेको राच्चे सामुदायिक बन उपभोक्ता हरुलाइ फलफुलको विरुवा वितरण गरेको छ । आज एक कार्यक्रमका विच उपभोक्ता हरुलाइ विरुवा वितरण गरेको छ । बन समुहले भुक्षय तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाको सहयोगमा प्राप्त एक हजार दुइसय आँप लिचि र कागतिको...

रामतुलसी माध्यामिक बिद्यालयमा मन्टेस्वरी सन्चालन हुने

  २०७८-०३-१९        बोली खबर

रामपुर, पुर्बी पाल्पाकै पहिलो बिद्यालय श्री रामतुलसी माध्यामिक बिद्यालयमा मन्टेस्वरी सन्चालन गर्ने भएको छ । बिद्यालयले स–साना नानिबाबु हरुको इच्छा, चाहानालाई मध्यनजर गर्दै प्लेग्रुप, नर्सरी, एलकेजि र युकेजि एकैसाथ भएको सुबिधा सम्पन्न मन्टेस्वरी सन्चालनमा ल्याउने तयारी गरेको हो । निजि बिद्यालय र निजि रुपमा रहेका मन्टेस्वरीहरु भएपनी सरकारी स्कुलमा...

रामपुरमा बन्दै गरेकाे कभर्ड हलले गर्याे खर्च सार्वजनिक

  २०७८-०३-१७        boli khabar

पाल्पाको रामपुरमा वनिरहेको कवडहलको आज खर्च सार्वजनिक गरिएको छ । पाल्पामा नै सबैभन्दा ठूलो रामपुरमा बन्दै गरेकाे कभर्ड हल निर्माण कार्यको आर्थीक वर्ष २०७७।०७८ खर्च सार्वजनिक गरिएको हो । झण्डै १ करोड ५० लाखको लागत अनुमानमा १८ मिटर चौडाई र ३० मिटर चौडाई क्षेत्रफल रहेको कभर्डहल निर्माण भइरहेको हो...

स्वास्थ स्वयंसेविका सम्मान

  २०७८-०३-१७        boli khabar

स्वास्थ स्वयंसेविका सम्मान सहित बिदाइ भएका छन् ।उमेर हदका कारण र शारिरिक अस्वस्थताले सेवा छोड्ने गर्दछ्न् । उमेर हदले अबकाश लिएका महिला स्वास्थ्य स्वयंसेविकालाई रामपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा कार्यक्रम गरि सम्मान गरेको हो । रामपुर नगरपालिकाका विभिन्न वडामा रहेर समुदायमा राष्ट्रिय अभियानका कार्यक्रम नियमित खोप,...

चापाकोटमा च्याउ खेती तालिम

  २०७८-०३-१६        boli khabar

सन्जु देवि परियार पाल्पा/स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नं ८ दामाचौरमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम आजदेखी शुरु भएको छ । भूमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आर्थिक सहयोग ,जिल्ला सहकारी संघ स्याङ्जाको पहल र कालीगण्डकी गाउँपालिका मार्फत उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सेवा...