रामपुर, नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकीमा पानीजहाज सञ्चालन गर्न सबस्टेशनको सम्भाव्यता अध्ययन गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजना अनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययनको काम भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाण्डौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...
पाल्पाको निषेधाज्ञा थप १० दिन थप गरिएको छ । १२ गते सम्म जारी निषेधाज्ञा असार २२ गते सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । विहान ७ देखि ११ बजे सम्म खुल्दै खुल्ला रहेको बजार अब देखि एक घण्टा बढाएर दिउँसो १२ बजे सम्म खुल्ने भएको छ...
बौदिकालि गाउँपालिकाको छैठाैँ गाउँ सभा सम्पन्न भएको छ । आर्थिक २०७८।०७९ को लागि अनुमानित बजेट ३७ करोड २३ लाख २४ पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष मायाँ देवि श्रेष्ठले प्रस्तुत गर्नू भएको अनुमानित बजेटमा स्वास्थ्य, शिक्षा, कृषी, सडक, खानेपानि जस्ता क्षेत्रलाई प्रथमिता दिईएको छ । कोर्भड १९ को संक्रमि...
पुर्वखोला गाउँपालिकाले नबौ गाउँ सभा सम्पन्न गरेको । पुर्वखोला गाउँ पालिकाले आगामि २०७८।०७९ को बजेट निति तथा कार्यक्रम मार्फत ४५ करोड १४ लाख बरावरको अनुमनित वजेट प्रस्तुत गरेको छ , नबाै गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भागरथि भट्टराईले प्रस्तुत गर्नू भएको हो । शिक्षा, स्वाथ्य, कृषी, सडक, पर्यटन सहितको पुर्वाधार,...
मुक्ति गैरेनेपाल कम्युनिस्ट पार्टी पाल्पाले यहीँ असार ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ । पाल्पाको रिब्दिकाेट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा रहेका अामा बिष्णु भट्टराई क्षेत्री बुवा महेन्द्र भट्टराईका दुई छाेरा मध्य...
तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल सिद्दार्थ राजमार्ग अन्तर्गत झुम्सामा अनियन्त्रित भई सडकमा पल्टिदा चालक बर्दिया बासगढी नगरपालिका वडा नं. ६ का जग्गु डाँगीको ज्यान गएको हो । चालक...
पुरानाे नगरपालिका तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को बार्षिक नीति,बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाले नवौं नगर सभाबाट स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेर बजेट ल्याएको हो । नगर सभाका सभा अध्यक्ष नगर प्रमुख अशोक कुमार शाहीले आगामी वर्षको बार्षिक नीति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ठुला...
रम्भा गाउँपालिकाले आज आफ्नो निति कार्यक्रम र्सावजनिक गरेको छ । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम मार्फत् ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नवौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाका...
निस्दी, निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष रिता कुमारी अर्याल खनालले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा निस्दीमा आगामी वर्ष कृषिमा आधुनिकीकरण गर्दै एक...
जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कोभिड–१९ को महामारीले गाउँपालिकाको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम...