रामपुर, रामपुर नगरपालिकाले कोरोना विरुद्धको खोप अनियमितताका विषयमा आफ्नो धारणा पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेको छ । सरकारले निशुल्क उपलब्ध गराएको खोप जेठ २५ र २६ गते नगरका वडागत रुपमा र छुटेका ६२ देखि ६४ उमेर समूहका नागरिकलाई रामपुर अस्पतालमा खोप लगाइएको थियो । खोपमा चरम लापर्बाही भएको जनगुनासोका...
रामपुर, खोप वितरणमा अनियमितता भएको भन्दै नेकपा एमाले रामपुर नगर कमिटीले ध्यानाकर्षण गरेको छ । नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप नेपाली जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नका लागि रामपुर नगरपालिकामा लगाइएको खोपको वितरणमा अनियमितता भएको भन्दै ध्यानकर्षण गराएको हो । रामपुर नगरपालिककाले मिति २०७८ जेठ २५ र २६ गते...
पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती...
निस्दी, निस्दी गाउँपालिकाले सुन्तलाको विरुवा नर्सरी अवलोकन गरेको छ । पालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत वडा न ५ लाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । उत्तर र्फकेको डाँडामा प्राय सुन्तला हुने भएकाले निस्दी गाउँपालिकाले सुन्तला लगाउन विरुवा खरिदका लागि नर्सरी अवलोकन गर्न गएको निस्दी गाउँपालिका...
पाल्पापाल्पा बगनासकाली गाउँपालिका–३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण गरिएको छ। वडा कार्यालयले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिल वितरण गरेको वडाध्यक्ष टीका थापाले जानकारी दिनु भएको छ । वडाध्यक्ष थापाका अनुसार मिल खरिदका लागि वडाले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। कृषि उपज यान्त्रीकरण वितरण...
पाल्पा दुई टिप्पर सडकदेखि खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । तानसेन रिडी-तम्घास सडकखण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका २ लघुवा नजिकै बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं. ३ ००१ क ०२५० नम्बरको टिप्परलाई...
पाल्पा कोभिडमा राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगि हात कोभिड १९ आकस्मिक सहयोग कार्यक्रम अन्तरगत आज रामपुरमा एक कार्यक्रम विच हेफर ईन्टरनेशनल नेपालले सहयोग हस्तान्तरण गरेको छ । पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्नको लागि हेफर ईन्टरनेशनल नेपालले आज पाल्पाका तिन पालीकालाई आर्थीक सहयोग रकम हस्तान्तरण गरेको...
पाल्पा रामपुरनगरपालिका वडा न १० मा कृषकलाई आवश्य कृषी औजार वितरण गरिएको छ । समुदायको व्यवस्थापनमा सन्चालित भैसिंको श्रोत केन्द्र स्थापना कार्यक्रम अन्तरगत कृषी औजार वितरण गरीएको हो । लुम्बीनी प्रदेश भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले समपुरक वजेट अन्र्तगत कृषी सहकारीलाई सहयोग गरेको हो । आधारशिला महिला उद्ययमी...
निस्दी, निस्दी गाउँपालिका कोभिड १९ को महामारीबाट बाँच्नका लागि निस्दी गाउँपालिकाका स्वास्थ्य प्रमुख रेमबहादुर दिशाले हामीले १३ बेडको अक्सिजन सहितको बेड ब्यवस्थापन गरेको बताउनु भएको छ । वडामा कोभिड १९ संग मिल्दोजुल्दो लक्ष्यण देखिएमा प्रत्येक वडामा गएर एन्टीजेन तथा पिसिआर माध्यमबाट जाँच गरेका छौं । अधिकांश निको भएर घर...
रामपुर, रामपुर नगरपालिका वडा न ४ मा रहेको लक्ष्मीनारायण पाटी पुनः र्निमाण हुने भएको छ । रामपुरको सानका रुपमा रहेको पुरानो पाटीका लागि पुन निर्माण गर्न बजेट बिनियोजन भएको छ । रामपुर क्षेत्रकै पर्यटकिय एवं पुरानो संस्कृती झल्काउने रामपुर ४ खोप्टार पाल्पामा अवस्थित सबैले पाटी भनेर चिनिने लक्ष्मीनारायण मन्दिरलाई...