प्रदेश ५

साेह्र लाख किलाे आलु उत्पादन गर्ने लक्ष्य सहित रामपुरमा आलु राेपीयाे

  २०७७-०९-११        boli khabar

पाल्पा रामपुर पाैष १० समस्या नभएकाले पनि पाल्पाको रामपुर नगरपालिका–६ का किसान आलुखेतीमा हौसिएका छन ।पाल्पाको रामपुरमा लुम्बीनी प्रदेशको एक पालिका एक उत्पादन अन्तरगत आलु खेति गरिएको छ । रामपुुर नगरपालिका वडा न ६लाई आलु पकेट क्षेत्र बनाउने रामपुर नगरपालिको अभियानमा यस वर्ष प्रदेश सरकारले आलु पकेट क्षेत्रका लागि...

निस्दी र पुर्वखोला जोड्ने रेचेघाटमा पक्की पुलको शिलान्यास

  २०७७-०९-०३        boli khabar

रामपुर पाल्पा पुस ३ निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुल निर्माण हुने भएको छ । नव निर्मित पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक बिकास तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हाल पाल्पामा सानो ठूलो गरि...

लुम्बिनी प्रदेशको सर्सत अनुदानमा तिन सय मेट्रिकटन क्षमताको शित भण्डार रामपुरमा निर्माण सम्पन्न हुदै

  २०७७-०९-०१        boli khabar

पुस १ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण अन्तीम चरणमा पुगेको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण भइरहेको छ । प्रदेश सरकार लुम्बीनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा जेभी...

राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाले रामपुरमा कोणसभा गर्याे

  २०७७-०८-३०        boli khabar

राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाले आज पाल्पाको रामपुरमा कोणसभा गरेको छ । संघीयताको खारेजिको माग र गणतन्त्र नेपालको रक्षाका लागि खबरदारि गर्दै आइरहेको जनमोर्चा नेपालले देश भरी कार्यक्रम र्गदै आएको छ । किसान संघ जिल्ला कमिटी सदस्य मन बहादुर बयम्बुको स्वागत बाट सुरु भएको कोण सभामा केन्द्रिय सदस्य सोमप्रसाद कार्कि...

रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालमा भवनको उद्घाटन

  २०७७-०८-३०        boli khabar

धनबहादुर ठाडा / मंसिर २९ पाल्पा , रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालमा नव निर्मित भवनको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको छ। सोमबार उद्घाटन गर्नुहुँदै प्रमुख ज्ञवालीले प्रहरी जीवनको अभिन्न अंग रहेको भन्नुहुँदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको ठुलो भुमिका रहने बताउनुभयो । साथै...

आधारभुत माविकाे ९ कोठे भवनको शिलन्यास

  २०७७-०८-२९        boli khabar

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिधिवत् रुपमा शिलन्यास गर्नुभएको हाे । रामपुर नगरपालिका वडा नं ७ मा रहेको आधारभुत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको आज शिलन्यास गरिएको छ । राष्ट्रिय भुकम्प पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा निर्माण...

नेपाल र नेपालीले पिडाका बीच संसारसामु सक्षम प्रमाणित गरेको छ (सीईओ) : सुशिल ज्ञावली

  २०७७-०८-२९        boli khabar

“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।” मंसीर २९ पाल्पा रामपुर , राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) सुशिल ज्ञावलीले प्राधिकरणले अहिले गति लीएको बताउदै असार सम्म ९२ प्रतीशत जनताका घर सम्पन हुने बताउनु भयो ।  ...

रामपुर सहकारीकाे १३औँ बार्षिक साधारण सभा सम्पन्न

  २०७७-०८-२६        boli khabar

सदस्यहरुको सिर्जनशीलता र समृद्धि , सस्थांगत एंब बित्तीय क्षमता अभिवृद्धि भन्ने नारा सहित आज रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका जेष्ठ सेयर सदस्य माया देबि भण्डारीले दिप प्रज्वलन गरि सुरु गरिएको हो । साधारण सभा मंसिर...

पूर्वखोलाको जल्पा पौष २ गते सम्म सिल , नेगेटिभ आएकालाई विदाई

  २०७७-०८-२६        boli khabar

मंसिर २६पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा कन्ट्र्याक ट्रेसेङ गरेर स्वाव परिक्षण गर्दा ११ जनामा थप कोरोना भाइरस पोजेटिभ पुष्टी भएको कारण जल्पालाइ पौष २ गते सम्म शिल गरेको सुचना गाउँपालिकाले निकालेको छ । यस अघि जल्पामा मंसिर २५ गते रातको १२ बजे सम्म सिल गरेको थियो त्यो सुचना...

मेची महाकाली बुहारी संयुक्त आवाज पाल्पाले दिप प्रजाेलन

  २०७७-०८-२६        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पा मंसीर २६मेची महाकाली बुहारी संयुक्त आवाज पाल्पाले लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन दिप प्रजोलन कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख मिरा मरासिनीको प्रमुख आथित्यता भएको दिप प्रजोलनमा भएको हो । दिप प्रजोलनमा बोल्दै प्रमुख मरासिनीले हिंसा सहन नहुने बताउदै...