रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो । लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान...
बन्दना पाेखरेल रामपुर (पाल्पा), १५ कात्तिक रामपुर नगरपालिका वडा नं ६ कालीगण्डकीको तट कोप्चे सामुदायिक वन क्षेत्रमा दुर्गा मन्दिरको शिलन्यास गरिएको छ । बाघको ढाड क्षेत्र निर्माण कार्यक्रम अन्र्तगत शनिवार विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पारेर मन्दिर शिलन्यास गरिएको हो । यस क्षेत्रमा रहेका धार्मीक तिर्थ स्थलको आफ्नै...
रामपुर (पाल्पा), १५ कात्तिक रामपुर नगरपालिका वडा नं ६ तालपोखरामा आज तालपोखरा अर्गानिक वल्र्ड ग्रुप प्रालीको शाखा शुभारम्भ गरिएको छ । रामपुर अर्गानिक जोन अन्र्तगतको शाखा बिस्तार गरी तालपोखरामा आज नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गर्नुभएको छ । उहाँले शरीर स्वस्थ राख्न अर्गानिक वल्र्ड ग्रुप प्रालीबाट उत्पादित वस्तुको...
कातीर्क १५ पाल्पा रामपुर नगरपालिका वडा न ९ मा महिलाहरुले आफ्नो घरमा बाख्रा पालेर आर्थिक समृद्धिम टेवा र्पुयाएका छन् । फूलमाया पचभैया हरेक बेला गोठमा भेटिनु हुन्छ विहान बेलुका जंगलमा उहाँ त्यहा भेटिनु उहाँको लागि र समुदायका लागि र्गभको कुरा हो उहाँले अचेल चुरा पोते किन्न आफ्नो मनले खोजेको...
पूर्वखोला गांउ पालिका वडा नम्बर १ सिलुवा अल्किचौरमा आज राति आगलागि भएको छ । धातनन्द पंगेनीको भैंसी गोठमा राति २ बजे आगो लागेको हो । रातको समयमा आगलागी हुँदा गोठमा रहेको एऊटा लैनो भैंसी एऊटा पाडो एऊटा पाडी सहित गोठ जलेर पूर्णरुपमा क्षति भएको स्थानिय कृष्ण पंगेनिले बताउनु भएको...
पाल्पा कार्तिक ७ पाल्पा , निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चले, पाल्पा दिपिका रानालाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकाका आफ्ना श्रीमान एक महिना अघि बाइक दुर्घटनामा ज्यान गएको थियो । घरमा श्रीमती,१ वर्षकी छोरी र आमा रहेको मृतक दिपक राना ३ वर्ष अघि...
पाल्पा । पाल्पामा बिहीवार थप ९ जनामा कोरोना पुष्टि भएको छ । बिहीवार पूर्वखोला गाउँपालिकाका २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् । बिहीवार नै रैनादेवी छहरा गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सीजी...
कार्तिक ०६ पाल्पा– सांसद् एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले तानसेन स्थित ‘कोभिड १९ परीक्षण प्रयोगशालाको लागि पीसीआर परीक्षण किट हस्तान्तरण गर्नुभएको छ । बुधवार तानसेनमा एक कार्यक्रमबीच उहाँले स्वास्थ्य विभागबाट प्राप्त १ हजार थान पीसीआर परीक्षण किट पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुँवरलाई हस्तान्तरण...
कार्तिक ०६ पाल्पा रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा आयोजनमा कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका स्वस्थ्य शाखा प्रमुख सुनिल अधिकारी पहलमा बिगत ८ वर्ष देखि अस्टेलियामा बस्दै आउनु भएका नेपाली दाजुभाई द्वारा संचालित ब्रिज द ग्याप नेपालको आर्थिक सह्योयमा कोभिड नियन्त्रणको लागि स्वास्थ्य...