रामपुर (पाल्पा), ७ वैशाख पाल्पाको रामपुर नगरपालिका वडा नं २ को अत्रबासमा निर्माण हुने दृश्यावलोकन स्तम्भ निर्माण हुने भएकाे छ । दृश्यावलोकन स्तम्भकाे हिजाे एक कार्यक्रम बिच शिलन्यास गरिएको छ । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन यमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे...
८ बैशाख, नवलपरासी, अनाथ आमा आश्रम सञ्चालनार्थ एतिहासिक श्रीमदभागवत पितृमुक्ति बिराट महायज्ञ-२०७८ सुरू भएकाे छ । नवलपरासी सुस्ता पर्व बुलिङ्गटारमा एक कार्यक्रमका साथ हिजो शुभारम्भ भएको हाे । बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाको स्वागतबाट शुरु भएको महायज्ञकाे उद्घाटन संघिय सभा सदस्य माननीय शसाङ्क कोईरालाले गर्नु भएकाे...
बैशाख ७, रामपुर अस्पताल रामपुर पाल्पामा पहिलाे पटक शल्यक्रिया गरेर बच्चा जन्माउने महिला लाई डिसचार्ज गरिएकाे छ । अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई काे अध्यक्षतामा एक कार्यक्रम का साथ डिसचार्ज गरेकाे हाे । चैत ३१ गते विहान ९ बजेर २ मिनेट जादा एम डि डाक्टर बासुदेव सुवेदिकाे टाेलिले...
बैसाख ७ प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति...
बैसाख ६ रामपुर पाल्पा पुर्वी पाल्पामा रहेर समाजको हरेक क्षेत्रमा सहयोग र्पुयाउदै आएका जापानिज नागरिक काजुमासा काकीमी (ओके बाजे) ले रामपुरका विभिन्न विद्यालयलाई यस हप्ता सहयोग गरेका छन् । पाल्पाको पुर्वमा कहिले शिक्षा कहिले सन्चार त कहिले महिलाका लागि कहिले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका जापानिज समाजसेवी ओके वाजेले...
बैसाख ६ पाल्पा रामपुर नगरपालिका वडा न ६मा रहेको समाज सुधार आमा समुहले आज शुभकामना आदान प्रदान गरेकोव छ । आफ्नो नियमित मासिक बैठक अन्तरगत आज शुभकामना आदान प्रदान गरेको हो । २०४७ साल देखि महिलाको क्षेत्रमा काम गर्दै आएको आमा समुहले आज दुर्गा मन्दिर व्यवस्थापन समितिका प्रधानसंरक्षक एव...
पाल्पा, निस्दी गाउँपालिका ५ गल्धाको पिपल भञ्ज्याङ्गमा जिप दुर्घटना भएको छ । निस्दी ३ झिरूबासको खादरबाट रामपुरका लागि छुटेको लु १ ज ५७११ नम्बरको जिप पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो । दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी ७ जना घाईते भएका छन् भने २ जना...
सूचनाको पहुँच पुर्याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...
३, बैशाख २०७८, नयाँ र निष्पक्ष समाचारका लागि स्थापना भएको गण्डकीबेशी मिडिया प्रालि द्धारा सन्चालित बोली खबर डट कमले आज जेष्ठ नागरिक सम्मान गरेको छ । गण्डकीबेशीको खबर बोल्ने बाेली खबरले स्याङ्गजा जिल्ला चापाकोट नगरपालिकामा रहेको बृद्ध आश्रम राधा दामोदर नेपाल निर्बाक पिठ केलादी धाममा सरसफाईका सामान र फलफुल...
पाल्पा – निस्दीका १ सय घर परिवारले उत्पादनशील बाख्रा पाएका छन । नेपाल सरकार कृषि मन्त्रालय पशु सेवा विभागको लागत साझेदारी कार्यक्रम तथा निस्दी गाउँपालिका पाल्पा र गल्धा महिला सामाजिक उद्धमी सहकारी संस्थाको संयुक्त लगानीमा बाख्रा हस्तान्तरण कार्यक्रम भएको हो । सहकारी संस्थाकी अध्यक्ष तिरण कुमारी श्रेष्ठको अध्यक्षतामा भएको...