प्रदेश ५

रामपुर अस्पतालमा पहिलो पटक शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल

  २०७८-०१-०१        boli khabar

१, बैशाख २०८७ रामपुर अस्पताल रामपुर पाल्पाको पहिलो पटक शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल भएको छ । सदरमुकाम बाट ६५ किलो मिटर र्पुवमा रहेको रामपुर अस्पतालले (cessarean section) प्रबिधि बाट सफल शल्यक्रिया गरी मंगलबार बिहान ९ः०२ बजे, निस्दी गाउपलिका ५ बेलाैजी की २७ बर्सीय यमसरी सारु को ३ केजि...

कटुवाल खवरकाे नयाँ बर्षको शुभकामना सहित भित्ते पात्रो विमाचन

  २०७८-०१-०१        boli khabar

सिताकुण्ड मिडिया प्रालि द्धारा सन्चालीत कटुवाल खवर डटकमले नयाँ बर्षको शुभकामना सहित भित्ते पात्रो विमाचन गरेको छ । भित्ते पात्रो विमोचनका प्रमुख व्याक्तित्व नगर प्रमुख रमण थापाले विगतलाई समिक्षा गरी अनुभवका आधारमा नयाँ योजनाहरुलाई अघि बढाउन आग्रह गर्नु भएको छ । सीताकुण्ड मिडिया प्रालिद्धारा संचालित कटुवाल खबर डटकमले नयाँ...

एकिकृत मगर उत्थान समाजकाे उद्घाेषण तालिम सम्पन्न

  २०७८-०१-०१        boli khabar

पाल्पा, एकिकृत मगर उत्थान समाज रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको एक कार्यक्रमको विच समापन गरिएको छ । रामपुरमा गत शुक्रबार बाट सुरु भएको ५ दिने उद्घोषण तथा पत्रकारिता सम्बन्धी तालिम सम्पन्न एक कार्यक्रम गरि सम्पन्न गरीएको छ । एकिकृत मगर उत्थान समाजका सचिव राम...

नेपाल पत्रकार महासंघ पाल्पाकाे अध्यक्षमा राना बिजयी

  २०७७-१२-२६        boli khabar

तानसेन पाल्पा, २६ चैत्र २०७७ नेपाल पत्रकार महासंघ  पाल्पाकाे अध्यक्षमा रेखीराम राना बिजयी भएका छन् ।  नयाँ नेतृत्वको लागि बुधबार तानसेनमा भएको निर्वाचनमा नयाँ नेतृत्व चयन गरेको हो । लोकतान्त्रिक एवं प्रगतिशील गठबन्धनका रानाले प्रतिद्वन्दी प्रेस चौतारी नेपालका कमल तिमिल्सिनालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको कूल मतमा...

निस्दी मित्याल पोखरादर-लामेदमार मोटर बाटो उद्घाटन

  २०७७-१२-२५        boli khabar

पाल्पा – पुर्व भुमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले स्थानीय उत्पादन र आन्तरिक पर्यटनबाट निस्दीको विकास र आत्मनिर्भर रहन सक्ने बताउनुभएको छ । निस्दी गाउँपालिका ४ , मित्याल स्थित पोखरादर लामेदमार मोटर बाटोको उद्घाटन गर्नुहुँदै सांसद रानाले निस्दीको विकासका लागि आफ्नो संधै साथ र सहयोग रहने बताउनुभयो...

तानसेनमा जीप दुर्घटना हुँदा दुई को मृत्यु

  २०७७-१२-२४        boli khabar

पाल्पा, २४ चैत । पाल्पा, तानसेन नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  तानसेन नगरपालिका वडा नं ७ काजीपौस्थित कच्ची सडकमा खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेन तर्फ आउँदै गरेको लु २ च ६३२ नंम्बरको कुखुरा बोक्ने पिक अप जीप राति १२:२० बजे दुर्घटना हुँदा दुई...

आलु पाकेट क्षेत्र बनाएकोछु । प्रवक्ता तथा ६ नं. वडा अध्यक्ष (भिडियाे)

  २०७७-१२-२३        boli khabar

भिडियाे हेर्न याे तलकाे लिंकमा जानुहाेला । 

निस्दीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  २०७७-१२-२३        boli khabar

२३ चैत २०७७ निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २२ गते देखि सन्चालन भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मुल आयोजक समितिका सदस्यीय  गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको अध्यक्षमा चलेको उद्घाटन समारोहका मुख्य पाहुमा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा...

निस्दीमा तेस्रो अध्यक्ष कप सम्पन्न

  २०७७-१२-२२        boli khabar

पाल्पा – निस्दीमा तेस्रो अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिता शनिबार सकिएको हो। पालिका खेलमैदान मित्याल , झ्यालतुङमा भएको पुरुष तर्फ प्रथम निस्दी – ५ , गल्धा , द्दितीय निस्दी –...