प्रदेश ५

ज्याग्दी सामुदायिक बनले समिति पुर्नगठन

  २०७७-१२-२१        boli khabar

ज्याग्दी सामुदायिक बनको उपभोक्ता भेला बसेको छ । भेलाले नयाँ समिति निर्माण गरेको छ । रामपुर नगरपालिका वडा न ६ मा रहेको ज्याग्दी सामुदायिक बनले समिति पुन गठन गरेको छ । वडा न ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले समिति निर्माणका लागि सहजिकरण गर्नु भएको हो । नब गठित...

तीन महिने निःशुल्क सिलाइ कटाइ तालिम सुरु

  २०७७-१२-२१        boli khabar

पाल्पा रामपुर २१ चैत्र २०७७, मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत तिन महिने निःशुल्क सिलाइ कटाइ तालीम सुरु भएको छ । वडा न ५ का वडा कमिटी सदस्य बिष्णु प्रसाद बस्याल को स्वागत बाट सुरु भएको सिलाइ कटाइ उद्धघाट कार्यक्रममा नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अथिति...

रामपुर नगरपालिका वडा नं. ५ ले खेलाडीहरुलाई सम्मान संगै मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गर्याे

  २०७७-१२-२१        boli khabar

बन्दना पाेखरेल रामपुर नगरपालिका वडा नं. ५ ले खेलाडीहरुलाई सम्मान संगै मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । चौथो मेयर कपमा सहभागी खेलाडी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । मेयर कपमा सबै भन्दा धेरै अंक बटुल्दै वडा नं. ५ ले रनिङ्ग शिल्ड जित्न सफल...

रामपुरमा चैतधान रोपाइ शुरु

  २०७७-१२-२०        boli khabar

बन्दना पाेखरेल । चैतेधान पकेट क्षेत्र सम्वन्धी एक दिने अन्तक्रिया तथा रोपाइ शुभारम्भ कार्यक्रम भएको छ । चैते धानको पकेट क्षेत्र रामपुर नगरपालिकाको वडा नम्वर ४ को तल्लो वडबान मा आज धान रोपाइ शुभारम्भ भएको हो । तल्लो बडबान कृषक समुह रामपुर नगरपालिका वडा नम्वर ४ पाल्पाको आयोजना तथा...

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी साकाेसमा राष्ट्रिय सहकारी दिवस मनायाे

  २०७७-१२-२०        boli khabar

बन्दना पोखरेल६४ औँ राष्ट्रिय सहकारि दिवस तथा सहकारि एकिकरण अन्तरकृया कार्यक्रमा आज अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा सम्पन्न भएको छ । मर्यादित व्यावसायिक र प्रविधिमा सहकारी भन्ने नारा सहति अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थां र सहयोगि बचत तथा ऋण सहकारी विच एकीकरण अन्तरकृया सम्पन्न भएको हो...

पावरले होईन मेहनतले काम गरेकोछुः पुर्वमन्त्री राना

  २०७७-१२-२०        boli khabar

पाल्पा रामपुर, २० चैत्र २०७७  पूर्व मन्त्रि तथा संघिय सांसद मनानीय दल बहादुर रानाले पावरले होईन मेहनतले काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर पाल्पामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व भूमीसुधार तथा ब्यवस्था मन्त्री रानाले आफु मन्त्री हुदाँ पूर्वी पाल्पा रामपुरमा इलाका प्रशासन, नापी, मालपोतको...

पाल्पामा काेराेनाबाट एक काे मृत्यु

  २०७७-१२-१९        boli khabar

पाल्पा, रामपुर १९ चैत्र २०७७, काेभिड १९, पाेजेटिभ भएका एक व्यक्तिकाे मृत्यु भएकाे छ । बुधबार राती ६५ वर्षीय वृद्दकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले बताए । तानसेन नगरपालिका- ८ पिपलडाँडा घरमै बसिरहेकाे अवस्थामा उनकाे मृत्यु भएकाे हाे । उनलाइ किड्नीमा समस्या रहेकाे बताइएकाे छ ।...

निस्दीकाे सहलकोटमा भीषण आगलागी

  २०७७-१२-१७        boli khabar

पाल्पा, निस्दी गाउँपालिका वडा नं. २ सहलकोट सुकेकोटको सामुदायिक वन क्षेत्रमा भिषण आगलागी भएको छ । मसार डाँडा सामुदायिक वन क्षेत्रमा आगो फैलिएको छ वनमा के कति क्षति हुने हाे अहिले भन्न सकिदैन आगलागी भइरहेकाे छ । स्थानीय उमेश कुमार गाहाले जानकारी दिनुभयो । सुकेकोट गाउँ भन्दा तल्लो क्षेत्रमा...

वडा न ६ रामपुरकाे वडा बासीका लागी अनुराेध

  २०७७-१२-१७        boli khabar

केहि दिन यता बातावरणमा परिवर्तन भइ तुहालाे लागेकाे र हाबा पिन राम्ररी नचलेर बायु प्रदुषणकाे चर्चा चलिरहेकाे अवस्थामा जल तथा माैषम बिदका अनुसार लामाे समयकाे खडेरीले हावा सुख्खा भएकाे हावाले पानि पार्ने बादलकाे सट्टा धुलाे र धुवा लिएर अाएकाे छ साथै डढेलाेकाे घटना बढेकाेले बायु प्रदुषण भइ शिक्षा बिज्ञान...

रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा निःशुल्क दन्त परिक्षण तथा सचेतना शिविर सुरु

  २०७७-१२-१७        boli khabar

पाल्पा रामपुर रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर पाल्पामा २ दिने निःशुल्क दन्त परिक्षण तथा सचेतना शिविर सुरु भएको छ । दन्त स्वास्थ्यका बारेमा जानकारी दिनका लागि ट्राभल डेन्टिस्ट्री नेपाल र होराईजोन डेण्टल क्लिनिकको संयुक्त आयोजनामा र विद्यालयको व्यवस्थापन सहयाेगमा भएको हो । विद्यालयका प्रिन्सिपल अनन्द भण्डारीको स्वागत बाट...