प्रदेश ५

रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गर्याे

  २०७७-१२-१५        boli khabar

पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गरेकाे छ । अाज हाेली सगैँ खेलाडीलार्इ सम्मान र मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । होली पर्वको अवसर पारेर चौथो मेयर कपमा फुटबल प्रतियोगितामा प्रथम तथा रसी तान्ने प्रतियोगितामा दाेस्राे भएका खेलाडी तथा अन्य विधामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको...

रामपुर बचत तथा ऋण सहकारीको अन्तक्रिया सम्पन्न

  २०७७-१२-१४        boli khabar

१४ चैत्र २०७७,  सस्थांको पहिलो रोजाई व्यावसायीक सवल एव उत्कृष्ण साकोस भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को भाखा नाघेको ऋण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ५ मा अबस्थित सहकारीले आफ्नो क्षमता बृद्धिका कारण सहकारीका सन्चालक समितिका पदाधिकारीहरु, कर्मचारी...

लुम्बिनी प्रदेश साम्सद खनालद्धारा याेजना अनुगमन

  २०७७-१२-१४        boli khabar

पाल्पा, रामपुर नगरपालिका १ मा संचालित अलैचे बडहरे सिंचाई योजनाको पक्की कुलो निर्माणको लुम्बिनी प्रदेश साम्सद युबराज खनालले अनुगम गर्नु भएको छ । यो पक्कि कुलो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मार्फत सिंचाई डिभिजन कार्यालय बाट सञ्चालित आयोजनाको पक्की कुलो निर्माण अन्तिम चरणमा पुगेको हो...

वृद्ध आश्रममा निःशुल्क आँखा शिविर

  २०७७-१२-१४        boli khabar

पाल्पा, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाले राधादामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका ६ केलादीमा निःशुल्क आँखा शिविर तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४३ औं नेत्र ज्योति दिवसको अवसरमा नेपाल रेडक्रस सोसायटी उपशाखा रामपुरको सहयोगमा कार्यक्रम गरेको हो । शिविरको उट्घाटन गर्दै नेपाल नेत्र ज्योति...

चौथो इस्लामपुर कप खुला क्रिकेट प्रतियोगिता शुरु

  २०७७-१२-१३        boli khabar

पाल्पा – ईस्लामिक सक्रिय युवा समाजको आयोजनामा पाल्पाको रामपुरमा चौथो इस्लामपुर कप खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ । रामतुलसी माविको खेल मैदान बेझाडमा शुरुभएको प्रतियोगिताको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नुभयो । बल रेफ्रीलाई हस्तान्तरण तथा व्याटिङ्ग गरेर खेलको शुभारम्भ गर्दै नगरप्रमुख थापाले स्थानिय खेलाडीको...

कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण

  २०७७-१२-१३        boli khabar

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम मार्फत मागको आधारमा नगर भित्रका कृषि सहकारी, कृषक समूह र कृषि फर्महरुलाई सामाग्री वितरण गरेको हो । सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो ।...

निःशुल्क दन्त परिक्षण हुने

  २०७७-१२-१३        boli khabar

पाल्पा १३ चैत्र २०७७, रामपुर नगरपालिका वडा नं. ७ को श्री विजय प्राथमिक विद्यालयको प्राङ्गणमा आज निःशूल्क दन्त परिक्षण तथा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण कार्यक्रम हुने भएको छ । दात सम्बन्धि समास्य भएका मानिसहरुलाई दात सम्बन्धि समस्या नहोस भन्ने हेतुले यो स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रको...

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारण सभा सम्पन्न

  २०७७-१२-११        boli khabar

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो बार्षिक साधारण सभा पाल्पाको रामपुरमा सकिएको छ । शहरीकरण हुदै गएको रामपुरमा खानेपानीको दीर्घकालीन व्यबस्थाका लागि २०६७ सालमा स्थापना भएको यस सस्थाले अपेक्षित १५ बर्षको जनसंख्यालाई आधार मानेर योजना संचालन गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद...

निस्दीको एक घरमा आगलागी

  २०७७-१२-११        boli khabar

११ चैत २०७७  पाल्पा – निस्दीको एक घरमा आगलागीबाट पुर्ण रूपमा क्षति भएको छ। निस्दी गाउँपालिका -३ , झिरुबास , भालुवा स्थित ४९ वर्षयी पुर्ण कुमार सोतीको घर आगलागीबाट पुर्ण रूपमा क्षति भएको हो। बुधबार बिहान करिब ८ बजेतिर भएको आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको रुक्सेभन्ज्याङ प्रहरी...

रामपुर नगरपालिका ८ भुजातमा मौरीघार वितरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  २०७७-१२-११        boli khabar

पाल्पा, रामपुर नगरपालिका ८ भुजातमा मौरीघार वितरण तथा मौरीपालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मौरी पकेट कार्यक्रम अन्तर्गत अकलामहादेवी कृषक समुहको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । मौरी पकेट कार्यक्रम मार्फत १९ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा गोला सहितको मौरीघार वितरण...