प्रदेश ५

रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु

  २०७७-१२-१०        boli khabar

पाल्पा रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो । नगर खेलकुद विकास समितिको आयोजनामा मटेरी खेल मैदानमा मंगलबार देखी सुरु भएका...

सार्वजनिक बिदा ४ दिन थपियो

  २०७७-१२-०९        boli khabar

काठमाण्डाैं, ९ चैत्र २०७७,  सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।  आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी...

रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन

  २०७७-१२-०९        boli khabar

पाल्पा, रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन हुनु भएको छ । तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तुल्सी भण्डारी, शिवकुमारी वाग्ले पौडेल, सचिवमा हरि आचार्य, कोषध्यक्षमा हरिकला पौड्याल, सहसचिवमा ओम प्रकाश रेग्मी र सदस्यहरुमा सिताराम आचार्य,...

रामपुर नगरपालिका भित्र सन्चालित अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयकाे गाेष्ठी सम्पन्न

  २०७७-१२-०९        boli khabar

दानस मल्ल रामपुर रामपुर नगरपालिका भित्र सन्चालित अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयका लागि प्रभावकारी शिक्षण सिकाई कार्यशाला सप्पन्न भएको छ। गाङ्गा माध्यमिक बिधालय रामपुर ८ एक्लेटारमा भएको तालिम कार्यशालामा रामपुर नगरपालिकाका ३२ बिधालय का प्रधानाध्यापक र शिक्षक गरि ९२ जनाको सहभागिता रहेको थियो। गुणस्तरीय शिक्षाका लागि प्रभावकारी शिक्षण सिकाई...

रम्भा १ लाई बालमैत्री वडा घोषणा गरियो

  २०७७-१२-०८        boli khabar

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा न १ हुगीँ बालमैत्री वडा घोषणा भएको छ । पाल्पा जिल्लाको दोस्रो वालमैत्री वडा घोषणा भएको छ । रम्भागाउँपालिको आफ्नै शान बालमैत्री स्थानिय सासन हाम्रो अभीयान भन्ने नाराका साथ बालमैत्री वडा कार्यक्रम घोषणा गरिएको हो । एक कार्यक्रमका विच बालमैत्री स्थानिय शासन घोषणा कार्यक्रममा...

रामपुर भजन कृतन मण्डलिको चौथो बार्षीक उत्सव तथा तेस्रो अधिबेशन सम्पन्न

  २०७७-१२-०८        boli khabar

रामपुर भजन कृतन मण्डलिको चौथो बार्षीक उत्सव तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ६ बुल्टारमा कार्यक्रम भएको हो । सस्थांका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रकामा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले...

रामपुर नगरपालिकामा आगामी चैत्र १० गते देखि १४ गते सम्म ‘चौथो मेयर कप-२०७७’ हुने

  २०७७-१२-०६        boli khabar

पाल्पा, रामपुर नगरपालिकामा आगामी चैत्र १० गते देखि १४ गते सम्म ‘चौथो मेयर कप-२०७७’ हुने भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो ।नगर खेलकुद विकास समितिले...

रोटरी क्लव अफ रामपुरको बैठक रामपुरमा सम्पन्न

  २०७७-१२-०६        boli khabar

पाल्पाा रामपुर, ६ चैत्र २०७७,  रोटरी क्लव बुटवलको १३५६ औं नियमित बैठक तथा रोटरी क्लव अफ रामपुरको बैठक रामपुरमा सम्पन्न भएकोछ । रोटरी क्लव बुटवलका अध्यक्ष रोटरीयन सुनिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लवका नेपाल–भुटान डिट्रिक गर्भनर राजीव पोखरेलले रमाइलो भेटघाट र सेवा गर्ने भनेर खोलिएको संस्थाले अहिले नितान्त...

निस्दीले गर्यो सात वटै वडामा र्सावजनिक सुनुवाई

  २०७७-१२-०६        boli khabar

निस्दी गाउँपालिकाको सातबटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।विहिबार निस्दी गाउँपालिकाको ७ वटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । निस्दीमा बाकामलाङ , सहलकोट , झिरुवास , मित्याल , गल्धा , अर्चले र ज्यामीरे गरि ७ वटा वटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सातै वडामा राजनितिक दल,...

बन डढेलो नियन्त्रण व्यबस्थापन सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न

  २०७७-१२-०५        boli khabar

बन डढेलो नियन्त्रण व्यबस्थापन सम्बन्धि अन्तरकृया गोष्ठी आज राम्चे सामुदायिक बनमा भएको छ । आयोजक सामुदायिक बन उपभोक्ता महासघ नेपाल रामपुर नगरपालिका महासङ्ग पाल्पाको आयोजनामा सामुदायीक बनको पदाधिकारी सदस्यहरु र सरोकारावालाहरुको उपस्थिति रहेको थियो । महासङ्घ रामपुर सदस्य जुनु सेखको स्वागत बाट सुरु भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घ...