प्रदेश ५

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुरमा मनाईएको

  २०७७-०९-२७        boli khabar

पुष २७ पाल्पा, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झनामा २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुरमा पनि मनाईएको छ । कालीगण्डकी बेशी नेपाली जनताको नाम बाट सोमबार बेझाँडमा कार्यक्रम गरी दिवस मनाईएको हो । साथै पृथ्वी जयन्तीको अवसरमा शाहको तस्वीर, भजनकृतन, पञ्चेबजा सहितको र्यालीले बेझाँड...

दियालो सामाजिक उद्दमी महिला कृषि सहकारी संस्थाकाे साधारणा सभा सम्पन्न

  २०७७-०९-२७        boli khabar

पौष २७दियालो सामाजिक उद्दमी महिला कृषि सहकारी संस्था लि रामपुर नगरपालिका वडा न ३ को पाचौं बार्षिक साधारण सभा सम्पन्न भयको छ। रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दिनेश कुमार खनालको प्रमुख आतिथ्यता भएको हो प्रमुख अतिथी वडाध्यक्ष खनालले बोल्दै आर्थीक संबृद्धीका लागि हेफरले गरेको कामको प्रसंसा...

कानुन बालबिबाह र सामाजिक समस्या

  २०७७-०९-२६        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पादेशमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिका लागी भएको संघषमा महिलाहरुले आफ्नो ठूलो भुमिका र्निभाह गरेको छन् यसैको उपलव्धि स्वरुप देशमा गणतन्त्र आयो महिला राष्ट्रिपति समेत भएको अवस्थाछ तर महिला र बालिका ति गरिव र निमुखाको हालत भने अहिले सम्प पनी उस्तै छ । महिला तथा बालबालिका माथि थुप्रै...

नेपाली कांग्रेसले पाल्पाको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा सहित प्रदर्शन

  २०७७-०९-२५        boli khabar

नेपाली कांग्रेसले पाल्पाको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा सहित प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधी सभा विघटन गर्नु संविधान र लोकतन्त्रको मर्म विपरित कदम भएको भन्दै केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार विरोध ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा भएको थियो । सोही...

नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न

  २०७७-०९-२५        boli khabar

पौष २५ नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि गैरेले बोल्दै आज यो भेला गर्दै छौ किन यो परिस्थीति आयो भन्ने न आजको प्रश्न हो तपाई सवैले सन्चारमा सुनिरहनु भएको...

रकुवा साँवरीमा अर्गानिक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

  २०७७-०९-२४        boli khabar

कुलमणि ढुङ्गाना ,पौष २४नवलपुर वौदीकाली गाउँ पालिका वडा नं ३रकुवा साँवरीमा अर्गानिक तरकारी खेती सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । कुमारी निजी शैक्षिक गुठी कावासोती नवलपुरको आयोजना र सालिकग्राम वचत तथा ऋण सहकारी संस्था लिमिटेड वौदीकाली ३ नवलपुरको सह आयोजनामा संचालित तालिमको समापन समारोहमा प्रमुख अतिथि कुमारी...

आलु पकेट क्षेत्र रामपुर ६ मा आलु सम्बन्धि १ दिने तालिम

  २०७७-०९-२४        boli khabar

बन्दना पोखरेल पौष २४ पाल्पा रामपुरआलु पकेट क्षेत्र रामपुर ६ मा आलु सम्बन्धि १ दिने तालिम बिजयपुरमा भएको छ । बिजयपुर कृषि सहकारी सस्था रामपुरको आयोजना र कृषि ज्ञान केन्द्र तानसेन पाल्पा आलु ब्लक क्षेत्रको आर्थिक सहयोगमा भएको हो । सस्ंथाका अध्यक्ष ओमप्रकास रेग्मी को अध्यक्षता मा भएको कार्यक्रममा...

रामपुरमा अनलाईन व्यक्तिगत घटना दर्ता प्रणाली शुभारम्भ

  २०७७-०९-२२        boli khabar

पाल्पा , रामपुर नगरपालिका रामपुर पाल्पामा अनलाईन व्यक्तिगत घटना दर्ता प्रणाली शुभारम्भ भएको छ । रामपुर नगरपालिकाले वडा नं. ७ को वडा कार्यालय किसानबारी पाल्पाबाट मंगलबार एक कार्यक्रमका विच अनलाईन प्रणालीको शुरुवात गरेको हो । विगतको समयमा हस्तलिखित तथा दस्तावेजमा अभिलेख राखिने व्यक्तिगत घटना अब देखि अनलाईनमा हुने भएको...

रामपुरमा आलु खेतीकाे अनुगमन

  २०७७-०९-२२        boli khabar

२२ पुष २०७७, बुधबार रामपुर (पाल्पा), आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु खेती प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य सहितको टोलीले अनुगमन गरेको हो ।...

ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु

  २०७७-०९-२२        boli khabar

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु गरिएको छ । मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मूल गजुरलाई हटाएर पुन:निर्माणको काम सुरु गरिएको हो । पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय...