प्रदेश ५

सिद्धवाबाधाम रामपुर एक परिचय

  २०७७-११-२७        boli khabar

पाल्पा रामपुर फाल्गुण २६ पाल्पा जिल्ला आफैमा एक धार्मीक र्पयटकिय रुपमा परिचित छ , पश्चिममा भैरवस्थान, र्पुवमा रम्भादेवि साथै सिद्धवावा धामहरु कतै शालिकग्राम संकलन त कतै रामले भात पकाएको रामपुर नुहाएको रामघाट जस्ता थुप्रै यस्ता सम्पदा छन् जसले सवैलाई एकतामा बाधेर राखेको छ भने कला सस्कृति र परम्परा धान्नलाई...

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

  २०७७-११-२५        boli khabar

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...

रामपुर म्याराथुन दौडमा रमा श्रेष्ठ प्रथम

  २०७७-११-२४        boli khabar

पाल्पा रामपुर – अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथन दौड हरेक बर्ष हुने कार्यक्रम भन्दा अलग थियो । म्याराथन दौडको उपाधि रामपुर नगरपालिका वडा न ४ रमा श्रेष्ठले जित्नु भएको छ । २ सय...

सहयात्री नेपालको आयोजनामा १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

  २०७७-११-२४        boli khabar

फागुन २४ पाल्पा रामपुर  रामपुर पाल्पा सहयात्रि नेपालको आयोजनामा १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । सस्थांका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य रहनु भएको हो । आर्चायले बोल्दै समाज परिवर्तन गर्ने जिम्मा हामी सगै छ, हिसा महिला पुरुष...

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न

  २०७७-११-२४        boli khabar

पाल्पा रामपुर – अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथन दौड हरेक बर्ष हुने कार्यक्रम भन्दा अलग थियो । म्याराथन दौडको उपाधि रामपुर नगरपालिका वडा न ४ रमा श्रेष्ठले जित्नु भएको छ । २ सय...

रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न

  २०७७-११-२२        boli khabar

पाल्पाको रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । आन्तरीक राजस्व कार्यालय वुटवलको आयोजना र उद्योग बाणीज्य संघ रामपुर पाल्पाको समन्वयमा कर कानुनमा भएका प्रावधान एवं आर्थिक ऐन २०७७ मा भएका कर छुट तथा सुबिधा सम्बन्धि व्यवस्थाहरुको बिषयमा उद्योगी तथा व्यवसायीहरुसगँ अन्तरक्रिया कार्यक्र्रम गरीएको हो । कार्यक्रममा बोल्दै आन्तरीक...

रामपुरमा एक दिने यात्रा सकारात्मता तर्फको कार्यक्रम सम्पन्न

  २०७७-११-२२        boli khabar

रामपुर पाल्पा फागुन २२ युथ युनियन मटेरीको आयोजना, रामपुुर नगरपालिका, लायन्स क्लब रामपुर र उद्योग वाणिज्य संघको समन्वयमा रामपुरमा एक दिने यात्रा सकारात्मता तर्फको कार्यक्रम भएको छ । कार्यक्रममा रामपुर नगरपालिका भित्रका ७ विद्यालयका बिद्यार्थी र सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा सोच समुह स्याङ्गजाका संयोजक कृष्णजङ्ग के.सी., सोच समुहका...

पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न

  २०७७-११-२२        boli khabar

पाल्पा रामपुर फागुन २२ पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले भवन निर्माण निर्देशिका र नगरको मापदण्डलाई मध्यनजर गर्दै सबै श्रमिक मजदुरले भवन तथा घर निर्माण गर्नुपर्ने बताउनुभयो । भुकम्प प्रतिरोधात्मक र...

निस्दीकाे ज्यामिरेमा जिप दुर्घटना

  २०७७-११-२२        boli khabar

पाल्पा – निस्दीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । निस्दी गाउँपालिका वडा नम्बर – ७ , ज्यामिरेको पोखरीछाप भन्ने ठाउँ नजिकै जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका हुन । घाइते हुनेहरूमा पुर्बखोला – ३ का २७ वर्षीय चालक शिशिर आचार्य , निस्दी -७...

नेपाल रेडक्रस सोसाईटी रामपुरमा अभिमुखिकरण गोष्टि सम्पन्न

  २०७७-११-२०        boli khabar

फागुन २० रामपुर पाल्पा नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाको आयोजनामा अभिमुखिकरण गोष्टि सम्पन्न भएको छ । उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।उपसाखाका कार्यसमिति सदस्य कमलराज भट्टराई को स्वागत सुरु भएको अभिमुखि करण गोष्ठिमा प्रमुख अतिथि जिल्ला शाखाका सभापति बुद्धि प्रसाद शर्मा रहनु भएको हो । कार्यक्रममा...