पाल्पा, निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको ढुङ्गाना बेसी र वडा नं. ३ को झिरुवास जाेड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुलकाे शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्रालय मार्फत निर्माण हुन लागेको पुलको लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चाैधरीले शिलन्यास गर्नु भएको हो ।बेलडाँडा, ढुङ्गाना बेसी,...
पाल्पा, रामपुर कालिका आधारभूत विद्यालय ले ३३ औं वार्षिक उत्सव तथा ३४ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले विद्या भन्दा ठूलो अरु नहुने बताउँदै विद्यार्थीहरु जसरी अघि बढ्छ, मुलुकको समृद्धि त्यसमा निर्भर हुने बताउनुभयो । वार्षिक उत्सवको अवसरमा विद्यालयमा स्थापना...
पाल्पा, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगर भित्रका २ सय जेष्ठ, असाहाय तथा विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगर भित्रका १० वटै वडाका २०/२० जना नागरिकलाई वडाको छनौटको आधारमा बलाङ्केट वितरण गरेको हो । आईतबार र सोमबार वडा नं. १, २, ३, ८,...
पाल्पा, रामपुर नगरपालिकाले महिला म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मार्च ८ अर्थात् आउदो फागुन २४ गते मनाइने १ सय ११ औं महिला दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।महिलाहरुलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन फरक किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो...
फाल्गुण १६पाल्पाको र्पुवमा रहेको रामपुर अस्पतालमा अप्रेशन सेवाको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूर्ण रहेको बताउनु भएको छ । निक साइमन्स इन्स्टिच्युटको समन्वयमा रामपुर अस्पतालमा सुरु भएको अप्रेशन सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले मन्त्रालय बाट डाक्टरहरु...
फाल्गुण १६ रामपुर नगरपालिकाले ६० वर्ष उमेर पार गर्नु भएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेलीस्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेकोे जानकारी हो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाका ६०जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिको...
बन्दना पोखरेल फागुन १५ रामपुर पाल्पा आज ३९ औं राष्ट्रिय मगर एकता दिवस एव एकिकृत मगर उत्थान समाज रामपुर को १३औ बाषिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशै भरका मगर समुह, संघ संस्थाले मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि...
फाल्गुण १५ रोटरि क्लव रामपुर को बैठक बसेको छ ।रोटरी क्लब रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । रोटेरीयन बन्दना पोखरेलको स्वागतबाट सुरु भएको बैठकमा बुटवलमा भएको कार्यक्रमको जानकारी रोटरीयन बाबुराम श्रेष्ठले सेवा नै धर्म हो तर सहयोग गर्न पेशा र व्यबसायलाइ उकास्न...
फागुन १४ , रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । २०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो । प्रथम वार्षिक...
फागुन १४ , रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । २०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो । प्रथम वार्षिक...