पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थल मै ज्यान गएको छ । रामपुर ४ खोप्टार बाट वडा नं. ६ को विजयपुर तर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाईकल दुर्घटनामा रामपुर ६ विजपुरका ३० वर्षिय युवक सञ्जु आलेको निधन भएको हो । किसानबारी...
फाल्गुण १३ पाल्पा, आर्थिक वर्ष २०७७/०७८ को योजना संशोधन प्रस्ताव सहित ३ वटा विधेयक र १ वटा नियमावली पारित गर्दै रामपुर नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको नगरसभाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ८ वटा गमलामा पानी राखेर दिप प्रज्वलन...
फाल्गुण १२ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पाल्पाको रामपुरमा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल नेपाल समूह पाल्पाले दीप प्रज्ज्वलन गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन...
फाल्गुण १२रामपुर नगरपालिकामा सन्चालन भएको नगर गौशालाको स्थापनाको एक बर्ष पुरा भएको खुशियालीमा तिन दिने कार्यक्रमको आयोजना गरि बार्षीक उत्सव मनाईएको छ । लक्ष्मीका प्रतिका गाईको महत्व धर्म सस्कार सस्ंकृति देखि आधुनिक विज्ञानमा भएको प्रमाणित गराउने उद्धेश्यले वार्षिक उत्सवका अवसरमा तिन दिने गोै प्रवचन कार्यक्रमको आज नगरप्रमुख रमण वहादुर...
फागुन १० रामपुर पाल्पानेपाल भारत मैत्रि संघ पाल्पाको आयोजनामा चौथो मैत्रि सभा रामपुरमा सम्पन्न भएको छ ।पाल्पा जिल्ला साखाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेश सभाका सदस्य युवराज खनाल रहनु भएको हो ।सस्थाका सदस्य भेषराज सुबेदिको स्वागतबाट शुरुभएको कार्यक्रममा अध्यक्षले आफ्नो प्रतिबेदन...
पाल्पा फागुन २, लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजानिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारे प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक विदा दिएको हो । प्रदेश सरकार मन्त्रिपरिष्दको २०७७/०१/१० को निर्णय अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक सूचना...
१ फागुन, बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओली सूर्य चिह्न कसको भन्नेमा विवाद गर्नु नपर्ने दाबी गरेका छन् । बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,...
पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले मुलुकको परिवर्तन जनयुद्धले नभई जनआन्दोलनले ल्याएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर नगर कमिटी र निस्दी गाउँकमिटीले सोमबार रामपुर आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै परिवर्तन १९ दिने जनआन्दोलनले ल्याएको बताउनु भएको हो ।...
तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेलीस्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाका दुई सय ६७ जना...
माघ २६, २०७७ रामपुर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको कार्यकर्ता भेलाको तयारी पुरा भएको छ । नेकपा रामपुर नगर तथा निस्दी गाउँ कमिटीको संयुक्त आयोजनामा आज माघ २६ गते पाल्पाको रामपुरमा हुने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर...