प्रदेश ५

अंशुवर्मा मा वि को ५४ औ वाषिर्कोत्सव सम्पन्न

  २०७७-१०-१९        boli khabar

प्रेमबहादुर बाकाबल सहलकोट अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाको को ५४ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देविलाल लामिछाने अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहेको हो।मुख्य पाहुना सारुले कार्यक्रमको उदघाटन गर्दै गाउँ पालिका भित्र रहेका बालालिकाहरुमा...

जन उत्थान युवा क्लबको वार्षिकोत्सब सम्पन्न

  २०७७-१०-१९        boli khabar

निस्दी,पाल्पा / १९ माघ । जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाचौं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सबको आयोजनामा सन्चालन भएको खुल्ला टोल स्तरीय भलिबल प्रतियोगितामा निस्दी-५,बाङलाङ्गले पहिलो स्थान प्राप्त गरेका थिए । जम्मा २१ वटा समूहको सहभागिता रहेको खेलमा आयोजक टीम सिमलडाँडाले दोस्रो र नारीभङ्ज्याङले तेस्रो स्थान प्राप्त गर्न...

घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण

  २०७७-१०-१८        boli khabar

बन्दना पोखरेल घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । तनहुँ जिल्लाको आँबु खैरेनि गाउँ पालिका वडा नं १ आँदीमुल भुजेल घर्ती समुदायको कला सस्कृती अवलोकन गर्ने त्यहाँको कला सस्कृति भाषा भेष भुषा रहन सहनका जान्नका लागि रामपुर नगरपालिकाका घर्ती भुजेल समुहको आयोजनामा...

रामपुरमा स्वागत बधाई तथा शुभकामना कार्यक्रम

  २०७७-१०-१५        boli khabar

नेपाल कम्युनिष्ट पार्टि नेकपा रामपुर नगर कमीटिले आज स्वागत बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्वबीयुमा जिल्ला आयोजक कमिटिमा मनोनित हुने युवाहरुलाई स्वागत गरेको हो । रामपुर नगरपालिकाबाट राष्ट्रिय युवा संघ नेपालमा प्रतिनिधीत्व गर्ने ६१ जना...

कृषकको अभियान ‘खाडी नपसौँ, झाँडी पसौँ’ भन्दै प्राङ्गारिक मल उत्पादनमा जुटे

  २०७७-१०-१५        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पा कृषकको अभियान ‘खाडी नपसौँ, झाँडी पसौँ’ भन्दै प्राङ्गारिक मल उत्पादनमा जुटेका छन् । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त...

रामपुरमा चौथो युथ युनियन कप हुदै

  २०७७-१०-१०        boli khabar

रामपुर (पाल्पा), १० माघ चौथो युथ युनियन कप २०७७ संचालन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम रामपुरमा भएको छ । युथ युनियन मटेरी क्लबको आयोजनामा रामपुर नगरपालिका वडा नं ५ को मटेरी ठुलोटारमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको छ । क्लबका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । आगामी...

स्काउटको एकहप्ते अभियान सकियो

  २०७७-१०-१०        boli khabar

रामपुर (पाल्पा), ४ माघ रामपुर स्काउट ग्रुप रामपुर अंग्रेजी आवासीय माविको आयोजनामा स्काउट सम्बन्धी जनचेतनामूलक एकहप्ते कार्यक्रमको आज समापन गरिएको छ । गत माघ २ गतेबाट सुरु भएको कार्यक्रम आज बेझाड बजार चोकमा स्काउट रामपुरका प्रतिनिधि सागर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो । विद्यार्थी सन्देश कंडेलको स्वागतबाट सुरु भएको...

मानब बेचविखनबाट प्रभाबित प्रदेश स्तरीय भेला सम्पन्न

  २०७७-१०-०९        boli khabar

पाल्पामानब बेचविखन बाट प्रभावितहरुको आत्मसम्मान र्पुवक बाच्न पाउने अधिकारको सुनिश्चित गरौ भन्ने नारा सहित पर्पल फाउन्डेसनले एक कार्यक्रम गरेको छ । मानब बेचविखन बाट प्रभाबित प्रदेश स्तरीय भेला तथा सन्जाल निर्माणमा पर्पल फाउन्डेसनको ऐक्यवद्धता कार्यक्रम भएको हो । कार्यक्रम पछि प्रेस विज्ञप्ती जारि गरीएको छ । विज्ञप्ती लुम्बीनी प्रदेशका...

रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाको साधारण सभा तथा अधिवेशन सम्पन्न

  २०७७-१०-०८        boli khabar

पाल्पा रामपुर रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसान बारीमा कार्यक्रम गरी सम्पन्न भएको हो ।रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाका अध्यक्ष मुरारी प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...

निस्दी गाउँपालिका मित्यालमा विविध खेलकुद प्रतियोगिता सम्पन्न

  २०७७-१०-०५        boli khabar

पाल्पा- निस्दी गाउँपालिका मित्यालमा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। माघे संक्रान्तिको अवसर पारेर मित्याल स्पोर्ट्स क्लबको मुख्य आयोजना तथा मित्याल बजार व्यवस्थापन समितिको सह- आयोजनामा संचालित खेलकुद प्रतियोगिता आइतबार सकिएको हो। नौलो बिहानी पार्क रुक्सेभन्ज्याङमा भएको खेलकुद प्रतियोगितामा पुरुष भलिब तर्फ ३० समूह , महिला भलिबल तर्फ १२...