प्रदेश ५

निस्दीकाे सहलकोटमा बोलेरो जिप दुर्घटना

  २०७७-०८-१७        boli khabar

पाल्पा, निस्दी गाउँपालिका २ सहलकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । निस्दी ३ भिरुवास बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ च ४५४१ नम्बरको माल बाहक जिप निस्दी २ भाङ्गबारीमा दुर्घटना हुँदा चालक सहित २ जना घाईते भएका हुन् ।घाईते हुनेहरुमा चालक पूर्वखोला ५...

निस्दीमा पन्ध्र शैयाकाे अस्पताल शिलन्यास

  २०७७-०८-१५        boli khabar

मंसिर १५ निस्दी गाउँपालिकामा १५ शैयाकाे अस्पताल लुम्बिनी प्रदेश प्रदेश सभाका सदस्य युवराज खनालले शिलान्यास गर्नुभएको छ। निस्दीको मित्यालमा बन्ने अस्पतालको शिलान्यास गर्नुहुँदै सांसद खनालले कुनै पनि नेपाली नागरिक उपचारको अभावमा मर्न नपार्ने बताउनुहुँदै हरेक नेपालीको स्वास्थ्य सुरक्षामा नेपाल सरकार पुर्ण जिम्मेवारी रहने बताउनुभयो । एक फरक प्रसंगमा बाेल्दै...

लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास सम्पन्न

  २०७७-०८-१५        boli khabar

स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास बन्दना पोखरेल मंसिर १५, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।”...

कुलोमा डुबेर रामपुर ३ का एक बालककाे मृत्यु

  २०७७-०८-११        boli khabar

पाल्पा रामपुर मंसीर ११ रामपुर नगरपालिका ३ रजघराका एक बालकको कुलोमा डुबेर ज्यान गएको छ । रामपुर नगरपालिका ३ रजघराका दामोदर देवकोटाको साढे २ वर्ष छोरा बोधराज देवकोटाको ज्यान गएको हो । आफ्नै घरको आँगनमा खेलिरहेका उनी साढे ४ बजे साँझपख आँगन छेउको कुलोमा उनी डुबेकाे अवस्थामा फेला परेका...

गुलाब खातुनकाे न्यायका लागी मेचीमहाकाली संयुक्त आवाज पाल्पाले ज्ञापनपत्र बुझायाे

  २०७७-०८-११        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पामेची महाकाली बुहारी संयुक्त आवाजले आज पाल्पा जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । पाल्पा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डैका लागी बुझाईएको हो । ज्ञापन पत्रमा बर्दीबास १४ महोत्तरीकी ६ बर्षीया गुलाब खातुनको बलात्कार पछि हत्या र न्यायर्पुण प्रर्दशनमा घाईते भएका सन्जय न्यौपानेको मृत्यु...

विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

  २०७७-०८-११        boli khabar

पाल्पा ११ मंसिर २०७७, विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ । रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले...

गोरखनाथ माध्यमिक विद्यालयकाे भवन शिलन्यास

  २०७७-०८-११        boli khabar

बन्दना पाेखरेल रामपुर पाल्पा मंसीर ११ – जिल्लाको निस्दी –६ अर्चलेस्थित गोरखनाथ माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ४ कोठे भवनको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधारमन्त्री दल बहादुर रानाले एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै सांसद् रानाले विद्यालयको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।...

निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन शिलन्यास

  २०७७-०८-११        boli khabar

बन्दना पाेखरेल रामपुर पाल्पा मंसिर ११ – पाल्पाको निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद् दलबहादुर रानाले शिलन्यास गर्नुभएको छ । भवनको शिलन्यास गर्नुहुँदै सांसद् रानाले पाल्पाको दुर्गममा रहेको निस्दीमा आन्तरिक पर्यटन प्रवर्द्धनबाट टेवा पुग्ने बताउनुभयो । काम सम्पन्न हुदाँ प्रशासनीक क्षेत्रमा सहज...

रामपुरमा एक युवक मृत फेला

  २०७७-०८-०८        boli khabar

८ मंसिर २०७७, पाल्पा, रामपुर नगरपालिका वडा नं.७ बट्टार पाल्पामा एक युवक मृत अवस्थामा फेला परेको छ । रामपुर नगरपालिका वडा नं.७ किसानबारी बस्ने अन्दाजी २१ बर्षीय जीवन राना मृत अवस्थामा भेटिएको हो । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी...

रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा

  २०७७-०८-०६        boli khabar

पाल्पा, पाल्पाको रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । बढ्दो शहरीकरण संगै पूर्वाधार विकासको क्रममा रहेको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको हो । फाउण्डेशनले नगर क्षेत्रको आवश्यकता परिपूर्तिका लागि रामपुर ५ बेझाँड नहअफिसमा पुस्तकालय शुभारम्भ गरेको हो । प्रध्यापक, शिक्षक, विद्यार्थी संगै उद्योगी, व्यवसायी...