सदस्यहरुको सिर्जनशीलता र समृद्धि , सस्थांगत एंब बित्तीय क्षमता अभिवृद्धि भन्ने नारा सहित आज रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका जेष्ठ सेयर सदस्य माया देबि भण्डारीले दिप प्रज्वलन गरि सुरु गरिएको हो । साधारण सभा मंसिर...
मंसिर २६पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा कन्ट्र्याक ट्रेसेङ गरेर स्वाव परिक्षण गर्दा ११ जनामा थप कोरोना भाइरस पोजेटिभ पुष्टी भएको कारण जल्पालाइ पौष २ गते सम्म शिल गरेको सुचना गाउँपालिकाले निकालेको छ । यस अघि जल्पामा मंसिर २५ गते रातको १२ बजे सम्म सिल गरेको थियो त्यो सुचना...
बन्दना पोखरेल रामपुर पाल्पा मंसीर २६मेची महाकाली बुहारी संयुक्त आवाज पाल्पाले लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन दिप प्रजोलन कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख मिरा मरासिनीको प्रमुख आथित्यता भएको दिप प्रजोलनमा भएको हो । दिप प्रजोलनमा बोल्दै प्रमुख मरासिनीले हिंसा सहन नहुने बताउदै...
बन्दना पोखरेल मंसिर २५ आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।म हिंसा गर्दीन हिंसा सहन्न महिला तथा बालिका विरूद्ध कहिले हिंसा गर्दीन, महिला तथा बालिका विरूद्ध हुने हिंसाको कहिले उपेक्षा गर्दीन जस्ता नाराले सभाहल गुन्जाउदै सुरू भएको कार्यक्रम रामपुर...
मंसीर २४ रामपुर पाल्पा सामुदायिक बन महासंघ रामपुर पाल्पाले आज रामपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा महासंघ रामपुरको अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा नगरपालिकाका मेयर रमण बहादुर थापालाइ ज्ञापनपत्र बुझाएको हो । रामपुर नगरपालिका मार्फत बन तथा वाताबरण मन्त्रालय सिहदरवार काठमांडै। लार्इ पठार्इएको...
पाल्पा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीे यतिबेला गहिरो सङ्कटमा फसेको बताउनुभएको छ । नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले प्रकाशन गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै उहाँले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो । अहिले पार्टीभित्र देखिएको समस्या स्थायी कमिटीसम्म आइपुगेको...
२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चार जनामध्ये काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक...
साथी नेपाल (FOC- Nepal) ले बौदीकाली शिक्षा शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण मङ्सिर १९ डेढगाउँ, नवलपुर बालबालिकाको साथी नेपाल (FOC- Nepal) ले बौदीकाली शिक्षा शाखालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । बौदीकाली गाउँपालिका कार्यक्षेत्र रहेको महिला, बालबालिका र शिक्षामा सामाजिक काम गरिरहेको यस सामाजिक संस्थाले बौदीकाली गाउँपालिकामा रहेको...
रामपुर, रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटको बालमैत्री स्थानीय शासन समितिको बैठक बसेको छ । बैठकमा बालबालिकाका स्वास्थ्य, शिक्षा, पोषण, बालविवाह, बाल अधिकार तथा बाल सहभागीता बारे छलफल चलाईएको छ । राजनैतिक दलका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बाल अधिकारकर्मीहरुले फोक्सिङ्गकोटमा बालमैत्री शासन सम्बन्धी हाल सम्म भए गरेका विषयमा...
पाल्पा, निस्दी गाउँपालिका २ सहलकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । निस्दी ३ भिरुवास बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ च ४५४१ नम्बरको माल बाहक जिप निस्दी २ भाङ्गबारीमा दुर्घटना हुँदा चालक सहित २ जना घाईते भएका हुन् ।घाईते हुनेहरुमा चालक पूर्वखोला ५...