प्रदेश ५

गंगा दशहरामा खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

  २०८१-०२-२९        boli khabar

कालीका युथ क्लब को पाँचौँ वार्षिकोत्सव तथा गंगा दशहरा मेला-२०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम २०८१ आज देखि सुरु भएको छ । कालिका युवा क्लबका अध्यक्ष यम बहादुर आलेको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम...

पाल्पामै पहिलो ‘स्टेक जोन’ रामपुरमा शुभारम्भ

  २०८१-०२-२३        बोली खबर

पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा...

रामपुरका ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण

  २०८१-०२-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकहरुकाे सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ ।नगरपालिकाले साेमबार नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण प्रदान गरेको हाे । नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला,थर्मस,सम्मान पत्र...

रामपुर सहकारीले जनबिकास माविलाई स्टेचर हस्तान्तरण

  २०८१-०२-२३        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लि. रामपुर पाल्पाले ले स्टेचर हस्तान्तरण गरेकोछ । मंगलबार एक कार्यक्रमका बीच जन बिकास माध्यमिक बिद्मालय रजघरालाइ स्टेचर हस्तान्तरण गरेको हाे । रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दामोदर पाठकको रोहवरमा हस्तारन्तरण गर्दै रामपुर बचत तथा ऋण सहकारी संस्था...

प्रेस युनियन पाल्पाको वार्षिक साधारण सभा सम्पन्न

  २०८१-०२-२०        boli khabar

पाल्पा, नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाको वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए...

वडा स्तरीय बाल भेला सम्पन्न

  २०८१-०२-२०        boli khabar

बालबालिकाको लागि लगानी ल्याउछ सुनौलो बिहानि भन्ने नाराका साथ वडा स्तरीय प्रथम बाल भेला सम्पन्न भएको छ ।रामपुर नगरपालिका वडा न २ को आयोजना र प्रज्ञा परामर्श सेवाको सहजीकरण गरेको छ ।भेलामा वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले बाल बिबाह रोक्छौ र रोक्न सहजीकरण गर्छौ भन्ने सबैले प्रतिबद्ध बन्न आग्रह...

निस्दीकाे पहुँच मार्ग-सडक स्तरोन्नतिका नभएकाे भन्दै स्थानीयकाे ध्यानाकर्षण

  २०८१-०२-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाका स्थानीयले सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै शुक्रबार ध्यानाकर्षण गराएको हो । निस्दी गाउँपालिकाको मुख्य पहुँच...

रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

  २०८१-०२-१८        बोली खबर

पाल्पा । रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्र्रीय सहकारी संघ लि (नेफस्कून) द्धारा संचालित तथा रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेशका १० वटा सहकारीले पुर्ण तथा व्याबसायिक साकोस बिकास (प्रोबेसन)...

अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिइने: मन्त्री ढकाल

  २०८१-०२-१५        boli khabar

लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रामपुरमा रहेका अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं बार्सिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ढकालले जनताको बिकाश र समृद्धिको चाहनालाई पुरा गर्न...

आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

  २०८१-०२-१५        बोली खबर

पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक...