पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख...
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।...
पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र...
पाल्पा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट मेयर तथा उपमेयर उम्मेदवारका बीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानका उक्रिनु भएका प्रमुख तथा उपप्रमुखको आम समुदायका लागि संकल्प तथा प्रतिवद्धता विषयमा कार्यक्रम भएको हो । पत्रकारहरुको प्रश्नमा नेकपा (एमाले)को तर्फबाट प्रमुख पदमा...
पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेकाेछ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएकाे हाे । नगर प्रमुख पदमा निर्वाचित भएमा...
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।
पाल्पा । निस्दीमा पालिका अध्यक्षका स्वतन्त्र उम्मेदवारी दमन सिंह पाटाले उम्मेदवारी फिर्ता लिनुएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति , सिद्धान्त...
पाल्पा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका सहितका वडा अध्यक्ष तथा सदस्यहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवारमा दुर्गा देवी राना सहितले सोमबार मनोनयन दर्ता गरेका हुन् । वडा अध्यक्ष तथा...
पाल्पा । रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवार दुर्गा देवी रानाले सोमबार मनोनयन दर्ता गरेका हुन् । मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार अर्याल रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए । उपमेयरकी उम्मेदवार...
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी ( एमाले) निस्दी गाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निस्दीगाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारू र उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने नेकपा (एमाले) निस्दीले जनाएकाे छ । सारु निर्वाचित पालिका अध्यक्ष समेत हुन् । पार्टीले सारुलाई नै निरन्तरता दिएको छ...