मानव अधिकार एलाइन्स रामपुर नगर कमिटी गठन

बोली खबर   २७ फाल्गुन २०८०, आईतवार १२:१०

मानव अधिकार एलाइन्स रामपुर नगर कमिटी गठन भएको छ ।

नेकपा (एमाले ) पोलिट्व्युरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरीको प्रमुख आथित्यतामा , पाल्पा जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे , प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र एलाइन्सका प्रदेश सचीव अनन्त सिलवालको उपस्थितिमा भएको हो ।

९ सदस्यीय रामपुर कमिटी गठन भएको छ । कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा उपाध्यक्ष सन्जु परीयार ,सचिब शोभाकान्त पाठक , कोषाध्यक्ष रमा श्रेष्ठ , सदस्यहरुमा मदन आचार्य , सन्देश ढकाल , सन्तोष अधिकारी , थुमा बिक रहनु भएको छ ।