डिजीएम नेपाल परियाेजनाकाे पूर्ण प्रस्तावना लेखन प्रशिक्षण गाेष्ठी

बोली खबर   २०८०-१२-०३

डिजीएम नेपाल परियाेजनाकाे पूर्ण प्रस्तावना लेखन प्रशिक्षण गाेष्ठी सुरु भएको छ । चितवन ,धुसरीमा रहेकाे ग्रामीण पुननिर्माण-नेपालकाे कार्यालयमा शनिवारदेखि सुरु भएकाे हो ।
लुम्बिनी प्रदेशबाट छनाैट भएका गैरसरकारी संस्थाहरुका तीन दर्जन बढी प्रतिनिधिहरुकाे सहभागीतामा गोष्ठी सुरु भएको। कार्यक्रममा डा. सुरेश तामाङ,डा. निर्मल विश्वकर्मा,डा. निरज जाेशी ,डा. रिपु कुँवर,रत्न कार्की,साधना लिम्बू,कविता तामाङ,निकिश्री श्रेष्ठ,दिवस राई,धमेन्द्र उपाध्याय लगायतले सहजीकरण तथा व्यवस्थापन गर्ने छन् ।