हावाहुरी र पानीले लाखाैँकाे क्षति

बोली खबर   २०८१-१२-२७


पृथ थापामगर
पाल्पा – हावाहुरीसँगै आएकाे पानीले जिल्लाकाे विभिन्न स्थानमा क्षति पु-याएकाे छ । तानसेन, बगनासकाली, पूर्वखाेला, रिव्दीकाेट, रैनादेवी छहरालगायतका स्थानमा हावाहुरी र पानीले क्षति पु-याएकाे छ । पूर्वखाेलाकाे जल्पा मैदानमा दुई वटा घर हावाहुरीले उडाएकाे स्थानीय बासिन्दाले बताएका छन् । अन्य स्थानमा पनि क्षति पु-याएकाे बताइएकाे छ ।