राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष समिर खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । दोस्रो अधिबेशनबाट दान कुमार सारुको अध्यक्षतामा ३१ सदस्सीय नगर कमिटी गठन भएको छ । जसको उपाध्यक्ष दोय सरोज श्रेष्ठ,
सुन्दर श्रेष्ठ ,सचीवमा बिमल श्रेष्ठ सह- सचिवमा देवराज आचार्य,सह सचिव : खुम बहादुर सारु र कोषाध्यक्षमा वर्षा घर्ती रहनु भएको निर्वाचन सिमिती सम्योजक कृतिनाथ श्रेष्ठले जानकारी गराउनु भएको हो ।
नब निर्वाचित कमिटी अध्यक्ष सारुले प्रतिबद्धता व्यक्त गर्दै युवा जोस र जागर सहित लाग्ने बताउनु भएको थियो। कार्यक्रम राम्चे सभा हलमा सम्पन्न भएको हो ।




