काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे ।
प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए । सुरक्षा निकाय निकाय निरीह बनेपछि दिनभर र रातभर आगो सल्किरह्यो ।
हेरौँ काठमाडौँ जलेको दिनको केही ड्रोन तस्बिरहरू



