नेकपा एमाले वडा न ६ वडा कमिटीको बैठक सम्पन्न भएको छ । आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबलाइ लक्षित गरेर प्रत्येक वडामा बैठक भेटघाट छलफल भैरहेको सचिवालयले जनाएको छ ।
मङलबार वडा न ६ तालपोखरामा पार्टी कमिटी , अनेमसंघ , युवा संघ लगाएतको भेला बसेको छ । भेलामा प्रदेश कमिटी सदस्य युबराज खनाल प्रमुख अतिथी रहनु भएको हो । प्रमुख अतिथी खनालले बोल्दै देशको राष्ट्रियता रक्षा गर्दै समृद्ध नेपाल निर्माणका लागि सुर्य चिन्हमा मतदान गर्न र अन्य छिमेकी आफन्तलाई भन्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । उहाँ बिकास र समृद्धिको सम्बाहक नै एमाले भएको जिकिर गर्नु भएको छ ।
भेलामा कानुन तथा पेशागत महासंघका उपमहासचिब शिव अर्यालले केपि ओलि नेतृत्वको सरकार ढले पछि के काम भयो त ? देश डुबाउने बाहेक भन्दै सुर्यमा मत माग्नु भएको छ ।
जिल्ला कमिटी सदस्य दुर्गा राना ,सागर देबकोटा , नगर कमिटी सदस्य बिष्णु प्र रेग्मि लगाएतले भेलालाइ सम्बोधन गर्नु भएको थियो ।
नगर कमिटी सदस्य धर्मराज ढकालको स्वागत र सन्चालन सचिब जनक भण्डारीले गर्नु भएको नगर कमिटी सदस्य मित्रा ढकालले जानकारी दिनु भएको छ
नेकपा एमाले वडा न ६ वडा कमिटीको बैठक सम्पन्न भएको छ । आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबलाइ लक्षित गरेर प्रत्येक वडामा बैठक भेटघाट छलफल भैरहेको सचिवालयले जनाएको छ ।
मङलबार वडा न ६ तालपोखरामा पार्टी कमिटी , अनेमसंघ , युवा संघ लगाएतको भेला बसेको छ । भेलामा प्रदेश कमिटी सदस्य युबराज खनाल प्रमुख अतिथी रहनु भएको हो । प्रमुख अतिथी खनालले बोल्दै देशको राष्ट्रियता रक्षा गर्दै समृद्ध नेपाल निर्माणका लागि सुर्य चिन्हमा मतदान गर्न र अन्य छिमेकी आफन्तलाई भन्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । उहाँ बिकास र समृद्धिको सम्बाहक नै एमाले भएको जिकिर गर्नु भएको छ ।

भेलामा कानुन तथा पेशागत महासंघका उपमहासचिब शिव अर्यालले केपि ओलि नेतृत्वको सरकार ढले पछि के काम भयो त ? देश डुबाउने बाहेक भन्दै सुर्यमा मत माग्नु भएको छ ।
जिल्ला कमिटी सदस्य दुर्गा राना ,सागर देबकोटा , नगर कमिटी सदस्य बिष्णु प्र रेग्मि लगाएतले भेलालाइ सम्बोधन गर्नु भएको थियो ।
नगर कमिटी सदस्य धर्मराज ढकालको स्वागत र सन्चालन सचिब जनक भण्डारीले गर्नु भएको हो । त्यस्तै मङ्गलबार नै वडा न २ र ३ मा भेला बसेको छ । भेलाले एमाले जिताउन सुर्य चिन्हमा मतदान गर्न मतदाता सङ्ग पुग्ने र मत माग्ने निर्णय गरेको छ ।


