कालीगण्डकी आँखा उपचार केन्द्रको नयाँ नेतृत्व

बोली खबर   २०७९-११-१०

कालीगण्डकी आखा उपचार केन्द्र किसानबारिले नयाँ नेतृत्व पाएको छ । जस्को अध्यक्ष भिमविश्व भट्टराई ,उपाध्यक्ष :दुर्गाभट्टराई , सचिब कृष्ण पौडेल ,कोषाध्यक्ष :उषा थापा राना,सदस्यहरु:रुद्र नारायण श्रेष्ठ ,बसन्ती पराजुली ,सुन्दर पोखरेल ,भानुभक्त पोखरेल
दोवराज तिवारी,सुदिप गौतम ,कमल सेन, गोपाल दमै, सुधाम्सु हमाल (मदन),लुकनाथ घिमिरे र सुन्दर राना रहनु भएको छ । आन्तरिक लेखा समिति संयोजक : सुन्दर पोखरेल , सदस्यहरु: सुदिप गौतम र रेखा थापा साथमा तीनजनालाई जिल्ला प्रतिनिधि १)भिमबिश्व भट्टराई २)भोजेन्द्र प्रकाश ढकाल र ३)शुकदेव पोखरेललाई पठाउने सर्वसम्मत निर्णय गरेको छ। २०६८ सालमा स्थापना भए सङ्गै आफ्ना कामहरु बिस्तार गर्दै आएको अस्पतालमा हाल कानको पनि उपचार गरिन्छ ।