राजनिती

रामपुरकाे मुख्य बजार क्षेत्रमा अनुगमन

  १५ आश्विन २०८१, मंगलवार १४:४८        बोली खबर

पाल्पा । चार्डपर्व नजिकै गर्दा रामपुर नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरेकाे छ । चाडपर्वको समयमा अखाद्यवस्तुको मिसावत्, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिएको हो । टोलीले रामपुर नगरपालिका वडा नं. ५ को बेझाँड बजार, वडा नं. ६ को विजयपुर बजार र वडा...

पाल्पामा स्थानीय तहसंंग भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया

  ४ आश्विन २०८१, शुक्रबार २०:३३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा स्थानीय तह स्तरीय भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रामपुर नगर भित्रका सरोकारवालाहरु संगै अन्तरक्रिया गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले बेनामी उजुरी आयोगले सुचना लिने...

आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै

  ३ आश्विन २०८१, बिहीबार ०७:२१        बोली खबर

पाल्पा । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं...

सिद्धबाबा सुरुङमार्गकाे काम तिब्र, ३ महिनाभित्र ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी

  २ आश्विन २०८१, बुधबार १४:५१        बोली खबर

पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग कामले तिब्रता पाएकाे छ । सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ...

रामपुर नगरपालिकामा ‘५५ वटा उजुरी’को मेलमिलाप

  २० श्रावण २०८१, आईतवार १३:००        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् । नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध...

लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, पाल्पाबाट सारू मन्त्री बन्दै

  ९ श्रावण २०८१, बुधबार ०७:५४        बोली खबर

पाल्पा । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. १ (ख) बाट निर्वािचत खेम बहादुर सारू मगर मन्त्रीमा नियुक्त हुनु भएकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यसंगै आज पद तथा गोपनीयताको सपथ लिनु हुनेछ । नेकपा एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष...

अखिल नेपाल किसान महासंघले मनायो धान दिवस

  १७ असार २०८१, आईतवार ०६:१९        boli khabar

पाल्पा, यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।पाल्पाको रामपुरमा पनि अखिल नेपाल किसान महासंघ पाल्पा जिल्ला कमिटीको आयोजनामा धान दिवस मनाइएको छ । “सम्पुर्ण श्रमजीवी...

रामपुर नगरपालिकाद्धारा ७३ करोड ८५ लाख बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

  ८ असार २०८१, शुक्रबार १४:१८        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशन मार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभाको १५ औं अधिवेशनमा नगर...

बगनासकालीमा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू

  ८ असार २०८१, शुक्रबार ०५:४३        boli khabar

पाल्पा । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाकाे आयाेजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं.५ काे सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएकाे छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेकाे के हाे ? याे कसरी अभिवृद्धि हुन्छ ? क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका...

रामपुरका ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण

  २३ जेष्ठ २०८१, बुधबार १७:५९        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकहरुकाे सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ ।नगरपालिकाले साेमबार नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण प्रदान गरेको हाे । नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला,थर्मस,सम्मान पत्र...