काठमाण्डाैं । सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी...
पाल्पा । रामपुरमा शनिबार गाईजात्रा निकालिएको छ । नेवार समुदायमा प्रचालित गाईजात्रा यस वर्ष अधिकांश स्थानमा तिथीको कारण शुक्रबार नै गाईजात्रा निकालिए पनि पाल्पाको रामपुरमा भने शनिबार गाईजात्रा निकालिएको छ । रामपुरमा भने जनैपूर्णिमा मनाएको भोलि पल्ट जात्रा निकालिने प्रचलन अनुसार शुक्रबार साईत निकालेर शनिबार जात्रा निकालिएको नेवा :...
पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको...
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र...
काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेट देखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि...
पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिती को आयोजनामा सातौं सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगपालिकामा आज सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिति अध्यक्ष मित्रा ढकालको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको...
पाल्पा । रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा निर्माण भएको चमेना गृहको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको लुम्बिनी प्रदेश सभा सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगर प्रमुख रमणबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेकाे हो । भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य खनालले विद्यालयमा रहेको चेमना गृहमा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार...
पाल्पा । रिब्दीकाेट लघुवामा भएको बस दुुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी मुसिकोट–४ का ४० वर्षिय लालबहादुर राना, गुल्मी चन्द्रकोट ८ का १५ वर्षिय प्रवेश काफ्ले, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षिय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४...
पाल्पा । रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ भने १७ जना घाइते भएका छन् । तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजे बस दुर्घटना भएको हो । २२ जना चढेकाे भनिएपनी थप मानिस पछी चढेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे तानसेन...