रामपुर, पुर्बी पाल्पाको पुरानो शैक्षिक धरोहर रामतुल्सी नमुना माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी स्कुल बस सेवा शुभारम्भ कार्यक्रम गरेकाे छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य युबराज खनाल र रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा संयुक्त रुपमा बस सेवाको रिबन काटेर शुभारम्भ भएको गरेकाे हाे । कार्यक्रममा...
रामपुर, आज भाद्र कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार ‘अाज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। पाल्पाकाे...
पाल्पा, फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर निस्दी गाउपालिका वडा नं. ५ गल्धा पाल्पा स्थायी घर भएका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएर ५ हजार २ सय ५० डलर प्राप्त गरेका छन् । फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित...
निस्दी, निस्दी गा.पा. ४ मित्याल चिउरीबास स्थायी घर भएको खर्ग सिं बि.क भाद्र १० गते बाटो मर्मत गरेर घर फर्किदा घर नजिकै को भिर बाट लडेर मृत्यु भएको छ । मादकपदर्थ सेवन गरेका बि.क रातको समयले गर्दा उपचार नपाएर मृत्यु भएको रुक्सेभन्ज्याङ्ग प्रहरी इन्चार्ज डेद बहादुर थापाले बताएका छन्...
रूपन्देही । निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्। डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को...
रामपुर, लगातारको वर्षातसँगै रामपुरमा एउटा घर भत्किएको छ । तीन दिन देखी अबिरल वर्षा का कारण शुक्रवार राती १० बजे रामपुर नगरपालिका वडा नं ६ वस्ने शेषकान्त घिमिरेको घर क्षति भएको छ । मानवीय क्षति नभएपनि घरमा भएको अन्नपात भाडाकुडा लत्ताकपडा टुटफुट नोक्सान भएको उहाँले बताउनुभयो । अबिरल वर्षाका...
रामपुर, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको भेला बसेको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अ. ने. म. संघ नगर कमिटी अध्यक्ष क. दुर्गा देवि रानाको अध्यक्षतामा र ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक क. बुध्दिराज गौतमको प्रमुख आतिथ्यतामा भेला बसेको हो।...
पाल्पा, आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा । देशैभर ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका...
पाल्पा, रामपुर शुक्लागण्डकी नगरपालिका वडा नं. ५ निवासी मुवारक अलि मियाको छोरा उस्मान अलिको बचाउँ अभियानमा उनका परिवार रामपुर आइपुगेको छ । जन्म देखि नै स्माईनल मस्कुलर एटोपी टाईप वान (एस.एम.ए) मेरुदण्ड सम्बन्धी दुलर्भ रोग लागेकाले विश्व बजारमा उपचार विधि एवं औषधी निकै महंगो भएका उनका परिवारले आर्थिक सहयोगको...
हर्खे आज पनि छोरालाइ पिढ्युँमा बोकेर हलो जुवा काँधमा राखी खोलाको छेवैको खेतमा जान्छ । दिनाचार्या उस्तै छ उसको बर्षौ देखि खेतवारी जोत्नु खोलामा माछा मार्नु । दिनभरिको काम सकेर बेलुका पख हर्खे खोलामा माछा मार्न जाने गर्थ्यो आज पनि उसको दैनिकी यस्तै नै छ्न । ९ महिने बालक...